Author: epratibimba .com

इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाण्डौ – इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सुहाङ दिवङ्गत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन । एमालेका तत्कालीन उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको…

प्रदेश प्रमुख परियारले फागुपुर्णिमाको अवसरमा दिनुभएको शुभकामना सन्देश

प्रदेश प्रमुख परियारले फागुपुर्णिमाको अवसरमा दिनुभएको शुभकामना सन्देश

चैत ११ सुर्खेत फागुपुर्णिमा होली पर्व २०८० को सुखद अवसरमा कर्णाली प्रदेश लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । वसन्त ऋतुको आगमनसंगै प्रत्येक बर्ष फाल्गुन शुक्ल पुर्णिमाको दिन आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपुर्णिमा होली पर्व हिमाली,पहाडी तथा भित्री मधेसका…

  • किसानको परिचय पत्रले भू-उपयोगमा पहुँच पुग्छः मन्त्री शर्मा

    किसानको परिचय पत्रले भू-उपयोगमा पहुँच पुग्छः मन्त्री शर्मा

    चैत ६ सुर्खेत वर्गिकरण सहितको किसान परिचयपत्र वितरणले भू उपयोगमा पहुँच पुग्ने  कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले बताउनु भएको छ। लेकवेशी नगरपालिकाको आयोजनामा नगरपालिकाको  वडा नं १ लेखफर्सा सुर्खेतमा आयोजना गरिएको किसान...

  • सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

    सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

      बुटवल -देशको बिकासमा जनजातीको भूमिका निकै महत्त्वपूर्ण योगदान रहेको भएपनि सरकारले यसतर्फ ध्यान नपुर्‍याउनु दुखद भएको भन्दै सहिद शुकदेब गुरुङलाई सहिद घोषणा गर्न सरोकारवालाले माग गरेका छन। सहिद सुकदेब राष्ट्रिय कार्यादल र तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको...

  • हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको विशेष साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्य रहेको थियो ।...