बुटवलमा औद्योगिक व्यापार मेला शुरु : ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह
बुटवल – बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा यहि पुसको...