मन्त्री यादवको पुत्ला दहन गर्दै रौतहटमा प्रदर्शन
रौतहट माघ ८ रौतहटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला दहन गर्दै प्रर्दशन गरिएको छ। एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले रौतहट सदरमुकाम गौरमा मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै उनको पुत्ला जलाएका हुन । प्रदर्शनमा संयौं युवाहरु...