Author: epratibimba .com

माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी होः प्रधानमन्त्री प्रचण्ड

माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी होः प्रधानमन्त्री प्रचण्ड

फागुन २१ काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । पटक-पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको भनाइ छ । सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’ मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी…

जन्मदिनको अवसरमा अक्षयकोष स्थापना

जन्मदिनको अवसरमा अक्षयकोष स्थापना

  बुटवल – बुटवल उपमहानगरपालिका वडा नं ७ दिपनगर मा रहेको श्री शिद्धेस्वर लालकुमारी माविका प्राचार्य दिनानाथ गिरीले विपन्न तथा जेहेन्दार विद्यार्थीहरु लाइ प्रोत्साहन गर्नको लागी आफ्नो जन्मदिन को उपलक्षमा प्रोत्साहन स्वरुप (२० हजार १ एक ५५ ‌ रुपैयाबाट सुरु अक्षयकोष स्थापना गर्नुभएको छ छिट्टै एकलाख भन्दा माथी पुर्याउने बताए ।के जी मा अध्ययनरत सबै…

  • जनयुद्ध’को पहिलो सहिद रम्तेलको सम्झनामा बुटवलमा स्मृती सभा

    जनयुद्ध’को पहिलो सहिद रम्तेलको सम्झनामा बुटवलमा स्मृती सभा

      बुटवल – तत्कालीन नेकपा (माओवादी )द्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सबैभन्दा पहिले मारिएका दिलबहादुर रम्तेलको २९ औं स्मृति तथा वलिदान दिवसको सन्दर्भमा बुटवल सहित देशभर विभिन्न कार्यक्रम सम्पन्न भएको छ । आज भन्दा २९ वर्ष अगाडि गोरखाको पुन्द्रुङ...

  • सैनामैना पर्रोहा परमेश्वर माविमा वक्तृत्वकला तथा कविता बाचन प्रतियोगिता सम्पन्न

    सैनामैना पर्रोहा परमेश्वर माविमा वक्तृत्वकला तथा कविता बाचन प्रतियोगिता सम्पन्न

    सैनामैना - रुपन्देहीको सैनामैनामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा बिहिवार जिल्लास्तरीय वक्तृत्वकला र कविता बाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न विद्यालयको सहभागिता रहेको प्रतियोगितमा सैनामैना पर्रोहा परमेश्वर नमुना...

  • बुटवल बेलबासमा पछयाैरी बुटिककाे शुभारम्भ

    बुटवल बेलबासमा पछयाैरी बुटिककाे शुभारम्भ

    बुटवल - युवाहरूले स्वदेशमै भविष्य खाेज्नुपर्छ भन्ने मूल मन्त्रमा साथ बुटवल १३ बेलबासमा पछ्याैरी बुटिक सञ्चालनमा ल्याईएकाे छ । बुटवल १३ निवासि २८ बर्षिय पुजा गाैतमले आफुले सिकेकाे सीप स्वदेशमै उदमकाे रूपमा विकास गर्ने साेचका साथ बुटिक सञ्चालन गरेकी हुन्...

  • सैनामैना खानेपानीको अध्यक्षमा रास्वपाका क्षेत्री विजयी

    सैनामैना खानेपानीको अध्यक्षमा रास्वपाका क्षेत्री विजयी

      सैनामैना खानेपानीको अध्यक्षमा रास्वपाका क्षेत्री विजयी सैनामैना - रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । दुई हजार चार सय मत खसेको चुनावमा...

  • लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुँदै

    लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुँदै

    लुम्बिनी - बुद्धजन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन हुने भएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष सहित विभिन्न संस्थाको सहआयोजनामा फागुन २०, २१ र २२ गते लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) हुने...