महिलाहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन सैनामैनामा ४५ दिने बुटिक तालिम
बुटवल - रुपन्देहीको सैनामैनामा महिलाहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले विगत देखि नै महिलासंग उपप्रमुख कार्यक्रम संचालन हुदै आएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै सोमबार देखि सैनामैनामा २५ जना महिलाहरुलाई ४५ दिने हाते कडाई तालिम सुरु गरिएको छ ।...















