कर्णालीमा स्थानीय तहका कर्मचारी आन्दोलितः सेवा प्रवाहमा सकस
जेठ ११ सुर्खेत कर्णाली प्रदेशको स्थानिय तहमा कार्यरत कर्मचारी आन्दोलित भए पछि सेवा प्रवाहमा सकस भएको छ।प्रदेशका ७९ वटै स्थानीय तहका तीन सयभन्दा बढी कर्मचारीहरुले आन्दोलन थालेपछि स्थानिय सरकारका बजेट तथा अनिवार्य प्रवाह गर्नु पर्ने सेवाहरुमा सकस भएको हो।प्रदेश सरकारले...















