ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT

समाचार

छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न सल्यान, साउन २२। अपिष्टा नेपाल संस्था प्रा. लि.को आयोजना तथा छत्रेश्वरी गाउँपालिका–२ को सहजीकरणमा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी कृषकहरूलाई अर्गानिक टिमुर उत्पादनका विधि, गुणस्तर व्यवस्थापन, संकलन प्रक्रिया तथा बजार व्यवस्थापन सम्बन्धी विषयमा…

उत्पादनमा याेगदान गर्ने छत्रेश्वरी २ का उत्कृष्ट १५ जना किसान सम्मानित

उत्पादनमा याेगदान गर्ने छत्रेश्वरी २ का उत्कृष्ट १५ जना किसान सम्मानित

असार १७ उत्पादनमा याेगदान गर्ने छत्रेश्वरी २ का उत्कृष्ट १५ जना किसानलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ। २ नं वडाकाे आयाेजनामा आयाेजित कार्यक्रममा उत्कृष्ट किसान सम्मान कार्यक्रममा उत्पादनमा याेगदान, गरेका १५ जना किसानलाई कदर प्रमाणपत्र खादा माला सहित सम्मान गरिएको हाे। छत्रेश्वरी गाउँपालिका वडा नं २ कृषि उत्पादनमा आत्मनिर्भर र पकेट क्षेत्र नै बनाएर…

  • गंगादेव ३का वडा अध्यक्ष ओली उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

    गंगादेव ३का वडा अध्यक्ष ओली उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

    असार १९ रोल्पाको गंगादेव गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष लोकमान ओली उत्कृष्ट पशुपालक कृषककोरुपमा सम्मानित  हुनुभएको छ। भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले बिहीबार लिबाङमा आयोजित कार्यक्रममा सर्वोत्कृष्ट कृषक लोकमान ओली सहित ४ जना पशुपालक कृषकलाई...

  • सुनौलो हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन बाख्रा  वितरण

    सुनौलो हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन बाख्रा वितरण

    असार १९,सल्यान  सल्यानको त्रिवेणी गाउँपालिकामा सुनौलो हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन भन्दै बाख्रा वितण गरिएको छ । चालु आर्थिक वर्षको वार्षिक ससर्त बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनोला हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन भन्दै ५६ बाख्रा वितरण गरिएको त्रिवेणी...

  • सामुदायिक विद्यालकाे उत्कृष्ट प्रधानाध्यापककाे रुपका सल्यानका धर्मराज घर्ती सम्मानित

    सामुदायिक विद्यालकाे उत्कृष्ट प्रधानाध्यापककाे रुपका सल्यानका धर्मराज घर्ती सम्मानित

    असार १७ सुर्खेत सामुदायिक विद्यालयकाे उत्कृष्ट प्रधानाध्यापककाे रुपका सल्यानका धर्मराज घर्ती छनाेट हुनुभएको छ। सल्यान जिल्लाका सामुदायिक विद्यालय मध्येबाट निराजन माध्यमिक विद्यालय सिद्धकुमाख ढाेरचाैरका प्रधानाध्यापक धर्मराज घर्ती उत्कृष्ट प्रधानाध्यापक रुपमा छनाेट हुनुभएको हाे। मंगलबार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्राालय ...

  • दार्मामा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधारभूत तालिम 

    दार्मामा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधारभूत तालिम 

    जेठ १३ सल्यान सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आयोजित १० दिने आधारभुत तालिम आज एक कार्यक्रमका विच समापन गरिएको छ । दार्मा  गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय सल्यानको संयुक्त  आयोजनामा संचालित १० दिने आधारभूत  तालिम दार्मा  गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका विच...

  • कपुरकोटमा प्रथम युवा सम्मेलन सम्पन्नः१६बुँदे घोषणा पत्र जारी

    कपुरकोटमा प्रथम युवा सम्मेलन सम्पन्नः१६बुँदे घोषणा पत्र जारी

    जेठ ११ सल्यान सल्यानको कपुरकोट गाउँपालिकाले पहिलो पटक प्रथम कपुरकोट युवा सम्मेलन सम्पन्न गरेको छ। पछिल्लो समयमा युवा सृजनशिलता युवा आत्मनिर्भरता युवा उद्यमशिलता र सकारात्मक सोचको विकास गर्न र समाजमा हुने सामाजिक विभेदका विरुद्ध सचेतना विकास गर्न कपुरकोट गाउँपालिका सल्यानको...

Page 1 of 431234Next ›Last »