पशुपतिनाथ मन्दिर परिसरमा झाडु बोकेर सफाइमा जुटे पूर्वयुवराज पारस
पूर्वयुवराज पारस शाह विभिन्न कामले चर्चामा आइरहन्छन् । उनको सामान्य गतिविधिले पनि सामाजिक सञ्जालमा ठूलो रुप लिने गर्छ । उनको पक्ष र विपक्षमा धेरै बहस हुने गर्छ । यस्तै शनिबार नयाँ हुलियामा देखिएका पारसको पनि अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको...