लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण
- ई प्रतिबिम्ब
- २०८१ बैशाख २०
- 875 views
बुटवल – लायन्स क्लब अफ भृकुटी टाउन मनकामनाले पश्चिम नवलपरासीको सुस्ता गाउंपालिका वार्ड नं ६ शिवपुरगढीका विपन्न परिवारलाई २५ वटा बाख्रा बितरण गरेको छ ।

श्रमिक दिवसको अवसरमा उक्त वडाका महिलाहरुलाई उद्यमशिल र आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा बितरण गरेको हो । क्लबले उक्त ठाउंमा २०७३ साल देखि हालसम्म १७५ भन्दा बढी बाख्रा बितरण गरेको क्लबकी अध्यक्ष सिमा घिमिरेले जानकारी दिइन् । उक्त ठाउंलाई बाख्रा पालनमार्फत महिलाहरुले राम्रो आय आर्जन गरेको ठाउंको रुपमा राष्ट्रियस्तरमा ब्राण्डिङ गर्ने उद्देश्यले बाख्रा वितरणलाई निरन्तरता दिइएको र भविष्यमा पनि दिने अध्यक्ष घिमिरेले बताइन् ।
बाख्रा बितरण कार्यक्रममा लायन्स क्लबका गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग , पिआरओ इन चिफ दिपक कुमार श्रेष्ठ , जोन चियरपर्सन कुमार तामाङ , पवित्रा श्रेष्ठ कार्यक्रम संयोजक संस्थापक अध्यक्ष मञ्जु पराजुली र इश्वरी पन्थ बस्याल लगायतले आफ्ना भनाईहरु राख्दै लायन्स क्लबहरुले लक्षित वर्ग लाभान्वित हुने गरी निस्वार्थ सेवा भावले मानवीय र सामाजिक काम गर्नुपर्नेमा जोड दिए ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्