श्रावन २८ सुर्खेत नेपाल दलित मुक्तिमाेर्चा कर्णाली प्रदेश समितीकाे चाैथाे पुर्ण बैठकबाट कर्णाली प्रदेशमा हुने जातिय उत्पिडनका बिरुद्ध तिन महिने अभियान सञ्चालन गर्ने निर्णाय गरेकाे छ। प्रदेश समितीकाे गत श्रावन २७ र २८ गते सञ्चालन भएकाे चाैथाे पुर्ण बैठकबाट प्रदेशमा भएका जातिय बिभेदका घटनाले माेर्चाले संबिधान र त्यसबाट बनेका ऐन...