जात व्यवस्था: मानवताको विरुद्धको राजनीतिक संरचना र यसको अन्त्यको आवश्यकता
२०८३ असार ३१ गते "मानवको जात मानव नै हो, उसको अर्को कुनै जात हुँदैन।" यो केवल नैतिक उद्घोष होइन, समानता र मानव अधिकारको आधारभूत सिद्धान्त पनि हो। जन्मका आधारमा मानिसलाई उच्च–नीच, छुवाछूत वा विभेदमा वर्गीकरण गर्नु मानव सभ्यतामाथिको गम्भीर अन्याय...













