Author: epratibimba .com

गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्नेछु : मन्त्रि तामाङ

गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्नेछु : मन्त्रि तामाङ

  बुटवल – राणा शासनको विरुद्ध लड्दा मृत्युवरण गरेका सहिद शुकदेव गुरुङलाई सरकारले राष्ट्रिय सहिद घोषणा गर्न आनाकानी गरेको भन्दै राष्ट्रिय सहिद घोषणा गर्न बिभिन्न राजनीतिक दलहरुले संयुक्त रुपमा माग गरेका छन् । भैरहवाको बम्रेली चोकलाई शहिद चोक घोषणा र शुकदेव गुरुङ राष्ट्रिय शहीद घोषणाको लागि राष्ट्रिय जागरण अभियान द्धारा सर्वपक्षीय सर्वदलीय १४७ औँ स्मृति…

सबै प्रकारका विभेद विरुद्ध दृढतापूर्वक क्रियाशील रहन प्रदेश प्रमुख परियारकोआव्हान

सबै प्रकारका विभेद विरुद्ध दृढतापूर्वक क्रियाशील रहन प्रदेश प्रमुख परियारकोआव्हान

चैत ८ सुर्खेत कर्णाली प्रदेश प्रमुख तिलक परियारले सबै प्रकारका विभेद विरुद्ध दृढतापूर्वक क्रियाशील रहन आह्वान गर्नु भएको छ। प्रदेश प्रमुख परियाले  ५९ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस (२१ मार्च) अवसरमा  सरकार र  सरोकारवालाहरु सबैलाइ सबै प्रकारका विभेद विरुद्ध दृढतापूर्वक क्रियाशील रहन आह्वान गर्नु भएको हो।   गोराहरुले गरेको रंगभेद र विभिन्न कालखण्डमा…

  • किसानको परिचय पत्रले भू-उपयोगमा पहुँच पुग्छः मन्त्री शर्मा

    किसानको परिचय पत्रले भू-उपयोगमा पहुँच पुग्छः मन्त्री शर्मा

    चैत ६ सुर्खेत वर्गिकरण सहितको किसान परिचयपत्र वितरणले भू उपयोगमा पहुँच पुग्ने  कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले बताउनु भएको छ। लेकवेशी नगरपालिकाको आयोजनामा नगरपालिकाको  वडा नं १ लेखफर्सा सुर्खेतमा आयोजना गरिएको किसान...

  • सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

    सुकदेब गुरुङलाई राष्ट्रिय सहीद घोषणा गर्न माग

      बुटवल -देशको बिकासमा जनजातीको भूमिका निकै महत्त्वपूर्ण योगदान रहेको भएपनि सरकारले यसतर्फ ध्यान नपुर्‍याउनु दुखद भएको भन्दै सहिद शुकदेब गुरुङलाई सहिद घोषणा गर्न सरोकारवालाले माग गरेका छन। सहिद सुकदेब राष्ट्रिय कार्यादल र तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीको...

  • हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारीको विषेश साधारणसभा सम्पन्न

    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ७ स्थित हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको विशेष साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्य रहेको थियो ।...

  • विषादी प्रयोगमुक्त सप्ताह समापन हैन सुरूवात भएको छः मन्त्री शर्मा

    विषादी प्रयोगमुक्त सप्ताह समापन हैन सुरूवात भएको छः मन्त्री शर्मा

    फागुन ३० सुर्खेत विषादी प्रयोग मुक्त सप्ताह समापन नभएको बरु कर्णालीमा सुरुवात गरिएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी  मन्त्रालय एकीकृत कृषि प्रयोगशाला...