नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश समितिद्वारा मुख्यमन्त्री कडेललाई सयुक्त रुपमा सुझाव पेश
जेठ १ सुर्खेत नेपाल नगरपालिका संघ कर्णाली प्रदेश र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेललाई संयुक्तरूपमा सुझाव पेश गरेकाे छ। आर्थिक वर्ष २०८२/०८३काे बजेट तथा कार्यक्रममा कर्णाली प्रदेश अन्तर्गतका ५४ गाउँपालिका र २५...















