गंगादेव ३का वडा अध्यक्ष ओली उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित
असार १९ रोल्पाको गंगादेव गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष लोकमान ओली उत्कृष्ट पशुपालक कृषककोरुपमा सम्मानित हुनुभएको छ। भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले बिहीबार लिबाङमा आयोजित कार्यक्रममा सर्वोत्कृष्ट कृषक लोकमान ओली सहित ४ जना पशुपालक कृषकलाई...













