कास्की बारको सदस्यमा अधिबक्ता कुञ्जनी निर्वाचित
कार्तिक १६ कास्की अधिबक्ता कुञ्जनी परियार कास्की बारको सदस्यमा पदमा निर्वाचित भएकी छिन। न्याय कुन्ज लिगल एसोसिएटसको co founder अधिवक्ता कुञ्जनी परियार कास्की जिल्ला अदालत बार एशोसियशनको गत साेमबार कास्की मा सम्पन्न निर्वाचनबाट कार्यसमितिको सदस्य पदमा निर्विरोध निर्वाचित भएकी हुन।...