Author: epratibimba .com

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

चैत १८ सुर्खेत कर्णाली  प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री शर्माले   मंगलबार विश्वासको मत लिनेगरी प्रदेश सचिवालयमा औपचारिक जानकारी आएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले   जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रदेशसभामा सचिवालयमा आज बिहान १० बजे नै पत्र प्राप्त भएको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३०…

बुटवलमा छाडा चौपाया ब्यवस्थापनको काम तिव्र

बुटवलमा छाडा चौपाया ब्यवस्थापनको काम तिव्र

  बुटवलमा छाडा चौपाया ब्यवस्थापनको काम तिव्र स् आज २५० भन्दा बढि गाईगोरु गौशालामा लगियो बुटवल । बुटवल उपमहानगरपालिकाले छाडा चौपाया ब्यवस्थापनलाई निरन्तरता दिएको छ । बुटवल ७ शिवनगर सामुदायिक बनमा रहेको गौशालामा सडकमा रहेका गाईगोरुको ब्यवस्थापन गर्न उपमहानगरपालिकाले गत सातादेखि सुरु गरेको हो । शनिबार बिहान ५ बजेदेखि चौराहा ,मिलनचोक, योगिकुटी , कालिकानगर ,…

  • बाआमासँग नगरप्रमुख कार्यक्रम

    बाआमासँग नगरप्रमुख कार्यक्रम

    बुटवल - बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम अन्तरगत शुक्रबार वडा नं ६ र ८ मा स्वास्थ्य परीक्षण गरिएको छ। बुटवल ६ को...

  • कृषि प्रवर्द्धनका लागि उपमहानगरको लगानी : किसान उत्साहित

    कृषि प्रवर्द्धनका लागि उपमहानगरको लगानी : किसान उत्साहित

    बुटवल –रुपन्देहीको बुटवल–१२ की सावित्रा रेग्मीलाई हिजोआज भ्याईनभ्याई छ । रेग्मी आफु मात्रै ब्यस्त छैनन् गाउँका ६ जना महिलालाई पनि उस्तै चटारो छ । सिद्धबाबा तरकारी उत्पादक कृषक समुहबाट रेग्मी सहितको समूहले २ विगाहा जमिन भाडामा लिएर सामूहिक खेती गर्छन्...

  • तिलोत्तमामा प्रथम ’दलित ज्ञान उत्सव’  बुधबार देखि सुरु

    तिलोत्तमामा प्रथम ’दलित ज्ञान उत्सव’ बुधबार देखि सुरु

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ’दलित ज्ञान उत्सव’ सुरु भएको छ । दलित रिडर्स तथा तिलोत्तमा नगरपालिकाको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको उत्सवमा दलित ज्ञान, सीप एवं श्रमसम्बन्धी छलफल तथा जातीय विभेदका विभिन्न शीर्षकमा अन्तरक्रिया गरिनेछ । उत्सवको उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा...

  • लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले  मनायाे हाेली पर्व

    लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले  मनायाे हाेली पर्व

      बुटवल - लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले रङहरुकाे पर्व होली मिलन कार्यक्रम आयोजना गरेको छ । संघले आईतवार भैरहवामा एक कार्यक्रम आयोजना गरी होली मिलान तथा शभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । संघले अन्य बर्षहरुमा जस्तै यस...

  • तिलोत्तमामा चैत १४, १५ र १६ गते दलित ज्ञान उत्सव हुँदै

    तिलोत्तमामा चैत १४, १५ र १६ गते दलित ज्ञान उत्सव हुँदै

    बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चैत १४, १५ र १६ गते प्रथम दलित ज्ञान उत्सव हुने भएको छ । तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा तीन दिने ज्ञान उत्सव हुने भएको हो । आईतबार रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै...