ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv

देश

विभेदमुक्त नगर, सुत्केरीलाई पोषण भत्ता देखि खारेज भएका स्कुल पुर्नस्थापना गर्ने सैनामैनामा गठबन्धनको प्रतिबद्धता

विभेदमुक्त नगर, सुत्केरीलाई पोषण भत्ता देखि खारेज भएका स्कुल पुर्नस्थापना गर्ने सैनामैनामा गठबन्धनको प्रतिबद्धता

१८ बैशाख २०७९ अम्बिका परियार सैनामैना — बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि राजनैतिक दल तथा स्वतन्त्र उम्मेद्धारहरुले चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।यसैक्रममा गठबन्धनको तर्फबाट सैनामैनाका विभिन्न वडामा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै सैनामैना नगरपालिकाको प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्माले छात्राहरुका लागि गुणस्तरीय सेनेटरी प्याड उपलव्ध गराउने प्रतिवद्धता…

गठबन्धनबाट तिनाउमा उम्मेदवारी दिएका को हुन् श्रेष्ठ ?

गठबन्धनबाट तिनाउमा उम्मेदवारी दिएका को हुन् श्रेष्ठ ?

१२ वैशाख २०७९ अम्बिका परियार बुटवल– पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले तिनाउ गाउपालीकाको अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराए संगै चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् । श्रेष्ठ माओवादी केन्द्र तिनाउको पालीका अध्यक्ष समेत हुन् । तिनाउमा गठबन्धनको तर्फबाट अध्यक्ष माओवादी केन्द पाएको छ । उपाध्यक्ष नेपाली कागं्रेशको भागमा परेको छ । एमालेले भने…

  • कर्णाली उत्सव तेस्रो संस्करण सञ्चालनको तयारी पुरा

    कर्णाली उत्सव तेस्रो संस्करण सञ्चालनको तयारी पुरा

    फागुन २६ सागर परियार जुम्ला । कर्णाली उत्सवको तेस्रो संस्करणको तयारी पूरा भएको छ। साहित्य सम्मेलनको फर्म्याटमा संचालन हुने कार्यक्रममा यो वर्ष समृद्धिको विषयमा बढी चर्चा गरिने आयोजक संस्था ऋति फाउन्डेसनले जनाएको छ। कार्यक्रम फागुन २७ गते बिहान ११ बजेदेखि...

  • हमालको मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न पाँच सदस्यिय छानविन समिती गठन

    हमालको मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न पाँच सदस्यिय छानविन समिती गठन

    फागुन २२ सुर्खेत।  कृष्णा हमाल मृत्यु प्रकरणको सत्यतथ्य छानविनको लागी सुर्खेतका साहयक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ। शुक्रबार राति नेपालगञ्जबाट आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का हमालको शनिवार बिहान मृत्यु भएको रहस्यमय...

  • पाल्पामा दलित पत्रकार उत्पादनको लागी  पाँच दिने उदघोषण तालिम आयोजना

    पाल्पामा दलित पत्रकार उत्पादनको लागी पाँच दिने उदघोषण तालिम आयोजना

    फागुन २१ पाल्पा सञ्जुदेवी परियार दलित पत्रकार उत्पादनका लागी पाल्पामा पाँच दिने उदघोषण तालिम आयोजना गरिएको छ। दलित बर्ग उत्थान नगर समन्वय समितिको आयोजना तथा रामपुर नगरपालिकाको आर्थिक सहयोगमा दलित पत्रकार उत्पादनको लागी ५ दिने उद्घोषण तालिम रामपुर नगरपालिका वडा...

  • मन्त्री लामा लाइ सल्यानमा स्वागत

    मन्त्री लामा लाइ सल्यानमा स्वागत

    फागुन २१ सल्यान उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननिय छिरीङ डम्डुल लामा कार्चेन लाइ सल्यानमा स्वागत गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी मा‌ओबादी केन्द्र शारदा नगर कमिटीको आयोजनामा नगर पार्टी कार्यलयमा मन्त्री लामालाइ स्वागत गरिएको हो। नेपाल कम्युनिष्ट पार्टी माओबादी...

Page 1 of 512345