ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT

Author: epratibimba .com

छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी  धारा’ 

छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी  धारा’ 

सल्यान ,साउन २४ सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना अन्तर्गत छत्रेश्वरी गाउँपालिका–५ ढोरेनीमा निर्माण सम्पन्न खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरिएको छ। खानेपानी आयोजनाको गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी, उपाध्यक्ष बुद्धकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी र आयोजना सहयोग इकाईका डिपुटी टिम लिडर मानबहादुर वि.के.ले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। कार्यक्रममा वास…

सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन

सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन

सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन सल्यान, साउन २२ कर्णाली प्रदेश सरकारद्वारा गठित सुख्खाग्रस्त क्षेत्र अध्ययन तथा अनुगमन कार्यदलले शुक्रबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका तथा सुर्खेतको सिम्ता गाउँपालिकाका प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गरेको छ। लामो समयदेखि वर्षा नहुँदा उत्पन्न भएको खडेरीका कारण कृषि उत्पादन, खानेपानी तथा जनजीवनमा परेको प्रभावको वस्तुस्थिति बुझ्न कार्यदल प्रभावित…

  • समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न

    समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न

    सल्यान, साउन ११। "विचार, संगठन, श्रम, सृजना र प्रविधि : समतामूलक समृद्धि" भन्ने मूल नारासहित सञ्चालन गरिएको समाजवाद मिसनको दुई महिने शोधयात्रा अभियान अन्तर्गत अभियानकर्ता उपेन्द्रलाल कामी ले सल्यानमा अन्तरसंवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ। सुनचाँदी व्यवसाय संघ सल्यानका अध्यक्ष रमेश...

  • सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ

    सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ

    सल्यान, साउन ७। जिल्ला प्रहरी कार्यालय सल्यानले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा भएका अपराध तथा सुरक्षा गतिविधिको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्षभरि २३० वटा अपराधका मुद्दा दर्ता भएका छन् भने १७८ जना अभियुक्त पक्राउ परेका...

  • पुष्पलालको ४८औँ स्मृति दिवस तथा  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

    पुष्पलालको ४८औँ स्मृति दिवस तथा  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

    सुर्खेत, श्रावण ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव तथा वाम लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व कमरेड पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान, कर्णाली प्रदेशद्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ। वीरेन्द्रनगर–६, सुर्खेतमा आयोजित कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठान, कर्णाली...

  • कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द

    कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द

    सल्यान, साउन ७ सल्यानको कुमाख गाउँपालिकाले SUTRA प्रणाली अद्यावधिक (Update) तथा आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत नयाँ राजस्व दर प्रणालीमा समावेश गर्ने कार्य भइरहेका कारण साउन ११ गतेसम्म राजस्व संकलन सेवा अस्थायी रूपमा बन्द रहने जनाएको छ। गाउँपालिकाले बिहीबार...

  • कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट

    कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट

    सल्यान, साउन ५ जिल्ला प्रहरी कार्यालय सल्यान कार्यसम्पादन मूल्याङ्कनमा देशकै सर्वोत्कृष्ट बनेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन, अपराध अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, सुशासन, समुदाय–प्रहरी साझेदारी तथा संगठनात्मक व्यवस्थापनलगायत विभिन्न सूचकका आधारमा गरेको मूल्याङ्कनमा जिल्ला...

  • सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका

    सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका

    सल्यान, साउन ५ छत्रेश्वरी गाउँपालिका वडा नं १ दमाचाैरले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको परिचयपत्र नवीकरणका लागि टोलगत समय तालिका सार्वजनिक गरेको छ। वडा कार्यालयले जारी गरेको सूचनाअनुसार लाभग्राहीले राष्ट्रिय परिचयपत्र प्रणालीमा बायोमेट्रिक (फिङ्गरप्रिन्ट तथा आइरिस स्क्यान) मार्फत विवरण...

Page 1 of 1391234Next ›Last »