मुख्य खबर

दैलेखका ६ किसानले पाए मुख्यमन्त्री उत्कृष्ट पुरस्कार

दैलेखका ६ किसानले पाए मुख्यमन्त्री उत्कृष्ट पुरस्कार

असार २२ सुर्खेत । दैलेखका ६ जना किसानहरूले  जिल्ला स्तरिय मुख्यमन्त्री उत्कृष्ट पुरस्कार प्राप्त गरेका  छन्। कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट ३/३ गरी ६ जना किसानले मुख्यमन्त्री उत्कृष्ट  पुरस्कार प्राप्त गरेका हुन्। शनिवार एक कार्यक्रम बिच कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले उत्कृष्ट कृषकलाई नगद…

सल्यानको दार्मामा भूकम्पबाट प्रभावित बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण

सल्यानको दार्मामा भूकम्पबाट प्रभावित बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण

प्रकाश शर्मा दार्मा  /असार २० सल्यान। सल्यानको दार्मामा भूकम्प प्रभावित विद्यार्थीलाइ शैक्षिक सामग्री वितरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको आयोजनामा तथा कर्णाली भूकम्प पुर्नलाभ कार्यक्रम अन्तर्गत हङकङ रेडक्रसको आर्थिक सहयोगमा दार्मा गाउँपालिका सल्यानका भूकम्पवाट प्रभावित ५ वटा सामुदायिक विद्यालयका ७ सय ८० जना बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको हो। भूकम्प प्रभावित बालबालिकाहरुलाइ…

  • पर्यटन प्रवर्द्धनमा सल्यानमा पार्क इन्ट्री गर्ने साइवर फरक भयोःशर्मा

    पर्यटन प्रवर्द्धनमा सल्यानमा पार्क इन्ट्री गर्ने साइवर फरक भयोःशर्मा

    असार १८ सुर्खेत कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको अठारौं बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०८१’ अन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका शीर्षकहरु माथिको छलफलमा भाग...

  • छत्रेश्वरीको तेश्रो अध्यक्ष कप प्रतियोगितामा वडा नं १ प्रथम

    छत्रेश्वरीको तेश्रो अध्यक्ष कप प्रतियोगितामा वडा नं १ प्रथम

    सल्यान, १८ असार । सल्यानको छत्रेश्वरी गाउँपालिकामा सम्पन्न तेश्रो अध्यक्ष कप अन्तर्गत सबै खेलकुद प्रतियोगिताहरु  सम्पन्न भएका छन् । मंगलबार  भटेचौरमा सम्पन्न गाउँपालिका अध्यक्ष कप अन्तर्गत भलिवल प्रतियोगितामा छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर १ ले पहिलो स्थान हाँसिल गरेको छ ।...

  • सुदूरपश्चिम सरकारमा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

    सुदूरपश्चिम सरकारमा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

    असार १७ सुदूरपश्चिम सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन् । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन...

  • सदनमा काँग्रेसको अमर्यादित हर्कत

    सदनमा काँग्रेसको अमर्यादित हर्कत

    असार १७ सुर्खेत । कर्णाली प्रदेश सभाको आइतबार साँझ बसेको कर्णाली प्रदेश सभाको वैठकमा काँग्रेसले अमर्यादित हर्कत देखाएको छ। प्रदेश सरकारका अर्थमन्त्री महेन्द्र केसीलाइ रोष्टममा जान रोक्न काँग्रेस सांसद विजया बुढाले आर्थिक मामिला तथा योजना मन्त्री केसिको हात तानेकी हुन।...

  • करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

    करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

    काठमाडौ - गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन्...

Page 1 of 271234Next ›Last »