ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT

स्वास्थ्य

कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६

कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६

सल्यान, असार २१ सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ लाई कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ। आइतबार आयोजित एक भव्य समारोहका बीच वडालाई औपचारिक रूपमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो। यस उपलब्धिसँगै सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्य संरक्षणमा कपुरकोट गाउँपालिकाले अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। पूर्ण संस्थागत…

दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा

दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा

सल्यान, असार २०   छत्रेश्वरी गाउँपालिका वडा नं. २ को आयोजना, गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा पुष्पम हेल्थ केयर, तुलसीपुर (दाङ) को सहकार्यमा दहखोलास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा स्थानीय समुदायका कुल ३३६ जना सेवाग्राहीले विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्वास्थ्य सेवाप्रति स्थानीयको उल्लेखनीय सहभागिता…

  • कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

    कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

    सल्यान, असार २१ कपुरकोट गाउँपालिका वडा नं. ५ लाई एक कार्यक्रमका बीच औपचारिक रूपमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ। यस घोषणासँगै कर्णाली प्रदेशमै कपुरकोट गाउँपालिका–५ दोस्रो पूर्ण संस्थागत सुत्केरी वडाका रूपमा स्थापित भएको छ। गर्भवती महिलाले सुरक्षित मातृत्व...

  • सल्यानमा पहिलोपटक पानी सम्मेलन: सुरक्षित खानेपानी सुनिश्चिततामा जाेड

    सल्यानमा पहिलोपटक पानी सम्मेलन: सुरक्षित खानेपानी सुनिश्चिततामा जाेड

    सल्यान, असार १४ सल्यानमा पहिलोपटक खानेपानी सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले खानेपानी सुनिश्चितताकाे लागि पहिलो एजेन्डाका रुपमा जाेड दिएको छ। "सबैका लागि सुरक्षित पानी, सबैको साझा जिम्मेवारी" भन्ने मूल नाराका साथ छत्रेश्वरी गाउँपालिकाको वास (WASH) इकाइको आयोजनामा छत्रेश्वरी गाउँपालिका–६ स्थित...

  • दार्माका ३ टोल विकास संस्था पूर्ण सरसफाइ उन्मुख घोषणा

    दार्माका ३ टोल विकास संस्था पूर्ण सरसफाइ उन्मुख घोषणा

    सल्यान, असार ११ दार्मा गाउँपालिका ३ टाेल विकास संस्था भोटेगारे, पाथिहाल्ने र भुर्तिबाङ पूर्ण सरसफाइ उन्मुख घोषणा गरिएको छ। दार्मा गाउँपालिका र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजनाको सहजीकरण तथा भोटेगारे, पाथिहाल्ने र भुर्तिबाङ टोल विकास संस्थाको...

  • छत्रेश्वरीमा राष्ट्रिय क्षयरोग कार्यक्रमको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

    छत्रेश्वरीमा राष्ट्रिय क्षयरोग कार्यक्रमको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

    असार ९ सल्यान। सल्यानकाे छत्रेश्वरी गाउँपालिकामा राष्ट्रिय क्षयरोग कार्यक्रमकाे अर्धवार्षिक समिक्षा गाेष्ठ‌ी सम्पन्न भएको छ। स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३काे राष्ट्रिय क्षयरोग कार्यक्रमकाे अर्धवार्षिक समिक्षा गाेष्ठ‌ी भाेटेचाैरमा सम्पन्न भएको हाे। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीको अध्यक्षता तथा गाउँपालिका...

Page 1 of 6123456