ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
शिवजन क्याम्पस शितलपाटीको सञ्चालक समिति अध्यक्षमा राई

शिवजन क्याम्पस शितलपाटीको सञ्चालक समिति अध्यक्षमा राई

बैशाख २२ सल्यान
शिवजन क्याम्पस शितलपाटी सल्यानको सञ्चालक समिति अध्यक्षमा सन्तोष कुमार राई चयन हुनुभएको छ । शनिवार क्याम्पसमा सम्पन्न भएको चौथो क्याम्पस सभाले राईको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

जसको सदस्यहरुमा घनश्याम अधिकारी, रत्ना थापा, गजेन्द्र बुढाथोकी, रण बहादुर खड्का, गुड्डु बुढाथोकी रहनुभएको छ । यस्तै लेखा समितिको संयोजकमा प्राण कुमार राई, र सदस्यहरुमा मोहन लाल नेपाली र जर्मन हमाल रहनु भएको छ

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता