Author: epratibimba .com

कुमाख गाउँपालिका सल्यानले ल्यायाे  ४६ करोड ५० लाख २ हजार काे बजेट

कुमाख गाउँपालिका सल्यानले ल्यायाे ४६ करोड ५० लाख २ हजार काे बजेट

सल्यानको कुमाख गाउँपालिकाले आर्थिक बर्ष ०७८/ ०७९ का लागि ४६ करोड भन्दा बढिको बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसीले दशौं गाउँसभामा गाउँपालिकाका तर्फबाट शनिबार ४६ करोड ५० लाख २ हजारको अनुमानित बजेट विनियोजन गरेका हुन ।   जसमा संघिय सरकार बाट प्राप्त हुने सशर्तको १९ करोड ३९ लाख, समानिकरणको १० करोड १५…

पाल्पाकाे रामपुर नगरपालिका वडा नं ४काे आमा समुहले बाँडयाे फलफुलका विरुवा

पाल्पाकाे रामपुर नगरपालिका वडा नं ४काे आमा समुहले बाँडयाे फलफुलका विरुवा

सन्जुदेवि परियार पाल्पा पाल्पा जिल्लाहकाे रामपुर नगरपालिका ४ मा जुनतारा आमा समूहले फलफुलका विरुवा वितरण गरेकाे छ। आमा समुहले सबै आमाकाे घरमा अनिवार्य फलफुल र फलफुलबाट पाेषण भन्ने नारामा साथ सबै आमालाइ फलफुलकाे विरुवा वितरण गरेकाे बताएकाे छ। उक्त समुहले आँप लिची र कागतिको बिरुवा बितरण गरिएको जनाएकाे छ। रामपुर नगरपालिकालाइ फलफूलमा आत्मनिर्भर बनाउनकाे लागी…

  • बुद्धभुमी नगरपालिकाका मेयर श्रेष्ठले गरे पक्की पुलकाे द्धघाटन

    बुद्धभुमी नगरपालिकाका मेयर श्रेष्ठले गरे पक्की पुलकाे द्धघाटन

    कपिलवस्तु जिल्लाकाे बुद्धभुमी नगरपालिकाले आफ्नै लगानीमा तिन कराेड बढी लागतमा निर्माण गरेकाे पक्की पुलकाे मेयर केशब कुमार श्रेष्ठले आज एक कार्यक्रमका बिच उद्धघाटन गरेका छन । नगरपालिकाकाे वडा नं १० स्थित घाेराही नालामा लाेहराैला देखि अलिनगर गाउँ जाेड्ने गरी निमार्ण...

  • सल्यानका एक मनकारी घरबेटी जसले ४६ हजार काेठाभाडा छुट गरे

    सल्यानका एक मनकारी घरबेटी जसले ४६ हजार काेठाभाडा छुट गरे

    सल्यानका एक घरबेटीले ४६ हजार काेठाभाडा छुट गरेका छन। शारदा नगरपािलका वडा नं १ सल्यान निवासी क्षेत्र बहादुर विकले काेठा बहाल बस्दै आएका हिरा सिहँ विष्ट, अंगत वली, हिरा बुढाथाेकी ,नविन बस्नेत सहित चार जना काे एक महिनाकाे काेठाभाडा छुट...

  • कालीमाटी गाउपालिका कृषि शाखा सल्यानले बाडयाे २६सय आँपका विरुवा

    कालीमाटी गाउपालिका कृषि शाखा सल्यानले बाडयाे २६सय आँपका विरुवा

    कालीमाटी गाउपालिका कृषि शाखा सल्यानले आर्थिक बर्ष ०७७ र०७८काे बिनियाेजित वार्षिक बजेट बाट २६ सय आँपका कलमी विरुवा वितरण गरेकाे छ। गाउपालिका भित्रका ३६ वटा समुह बाट २सय घरपरिवारलाइ लावान्धित हुने गरी मागमा आधारित सुचनाकाे आधारमा पचास प्रतिशत अनुदानमा उक्त...

  • रुपा सुनार विरुद्ध समाचार लेख्ने ६ अनलाइन बन्द

    रुपा सुनार विरुद्ध समाचार लेख्ने ६ अनलाइन बन्द

    प्रेस काउन्सिलले रूपा सुनारविरुद्ध भ्रामक समाचार छाप्ने ६ अनलाइन समाचार पोर्टललाई कारबाही गरेको छ । रूपा सुनारको उजुरीपछि काउन्सिलले उक्त अनलाइनहरूमाथि कारबाही गर्दै पोर्टल बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो ।  कारबाहीमा पर्ने समाचार पोर्टलहरूमा खबरमाला, कालापानी पोष्ट,...