कृष्ण सेन इच्छुकको २३ ओै स्मृतिमा प्रेस सेन्टर सुर्खेतद्वारा रक्तदान कार्यक्रम
मालती बि क जेठ १३ सुर्खेत जनपक्षीय पत्रकारिता र साहित्यका आदर्श नायक कृष्ण सेन इच्छुकको २३ औं स्मृति दिवसको अवसरमा सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। प्रेस सेन्टर नेपाल जिल्ला कार्य समिति सुर्खेतको आयोजनामा जनपक्षीय पत्रकारका नायक सहित्यकार कृष्ण सेन...















