कपुरकोट गाउँपालिकाद्वारा ४६ करोड ५७ लाख १ हजारको बजेट पारित
सल्यान, असार १० । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४६ करोड ५७ लाख १ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँसभाको १९औँ अधिवेशनको दोस्रो बैठकबाट आर्थिक तथा विनियोजन विधेयक पारित गर्दै उक्त बजेट...













