Author: epratibimba .com

रुपन्देही विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिको अध्यक्षमा  ज्ञवाली चयन

रुपन्देही विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिको अध्यक्षमा ज्ञवाली चयन

सैनामैना – रुपन्देही विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिको अध्यक्षमा कमल ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको छ । विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन समितिको बुधबार सप्पन्न चौथो अधिवेशनले कमल ज्ञवालीको अध्यक्षतामा ९ सदस्यीय नवनिर्वाचित समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा शालिकराम खड्का सचीवमा विमल पौडेल कोषाध्यक्षमा प्रदीप न्यौपाने चयन हुनुभएको निर्वाचन समितिका संयोजक…

कर्णाली प्रदेश प्रमुख परियारले दिनुभएको ग्याल्बो ल्होसार पर्व, २०८० को शुभकामना सन्देश

कर्णाली प्रदेश प्रमुख परियारले दिनुभएको ग्याल्बो ल्होसार पर्व, २०८० को शुभकामना सन्देश

फागुन २८ सुर्खेत कर्णाली प्रदेश प्रमुख तिलक परियारले शेर्पा समुदायको महान् चाड ‘ग्याल्बो ल्होसार २०८० को अवसरमा कर्णाली प्रदेश लगायत स्वदेश तथा विदेशमा रहनु भएका शेर्पा समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना सन्देश दिनुभएको छ। हाम्रो देश नेपाल संघियता ,धर्मनिरपेक्षता ,गणतन्त्र ,समानुपातिक ,समावेशिता ,बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक…

  • राष्ट्रिय संगितकर्मी संघ रुपन्देहीको अध्यक्षमा नेपाल चयन

    राष्ट्रिय संगितकर्मी संघ रुपन्देहीको अध्यक्षमा नेपाल चयन

      बुटवल - राष्ट्रिय संगितकर्मी संघ रुपन्देहीको तेश्रो अधिवेशनले दुर्गा नेपालको अध्यक्षतामा पुन: नयाँ नेतृत्व चयन गरेको छ । बुटवलमा शनिबार भएको अधिवेशन तथा सांस्कृतिक कार्यक्रमले नेतृत्व चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा ओम ज्ञवाली , उपाध्यक्षहरुमा मोदनाथ बेलबासे,...

  • विषादी प्रयोग मुक्त सप्ताह किसान जाेड्दै प्रदेश सरकार

    विषादी प्रयोग मुक्त सप्ताह किसान जाेड्दै प्रदेश सरकार

    फागुन २६ सुर्खेत गत शुक्रबार देखि प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एकीकृत प्रयाेगशालाकाे आयोजनामा प्रदेश सरकारका माननीय मन्त्री भिम प्रकाश शर्माले ज्युले उद्धघाटन गर्नुभएको पहिलोपटक विषादी प्रयोग मुक्त सप्ताको तेस्रो दिने बिषादी मुक्त सप्ताह अभियान किसान संग...

  • आगोको ठेगाना

    आगोको ठेगाना

    २५ फागुन २०८० सुर्खेत आइमाई हुनु भनेको, पँधेरोमा जम्नु मात्र होइन सधैं त्याग्नु मात्र होइन घाँसको डोकोमा अल्झिनु मात्र होइन दुःखका भारीहरुमा बल्झिनु मात्र होइन भान्सामा पाक्नु मात्र होइन देवी–देवता भाक्नु मात्र होइन चुरासँगै बज्नु मात्र होइन दुखेर शीतसँगै खस्नु...

  • नागरिकको खाद्य सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री शर्मा

    नागरिकको खाद्य सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री शर्मा

    फागुन २४ सुर्खेत नागरिकको खाद्य सुरक्षामा कर्णाली प्रदेश सरकार प्रतिबद्ध भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री  भिम प्रकाश शर्माले बताउनु भएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बिहिवार प्रदेश...

  • सैनामैना दलित उत्थान समितिको अध्यक्षमा वि.क चयन

    सैनामैना दलित उत्थान समितिको अध्यक्षमा वि.क चयन

    सैनामैना- सैनामैना दलित उत्थान समितिको अध्यक्षमा जयलाल वि.क सर्वसम्मात चयन हुनुभएको छ । सैनामैना वडा नं.—६ मा अवस्थित भगत सर्वजित स्मृति प्रतिष्ठानको हलमा बुधवार सम्पन्न दलित उत्थान समितिका तेस्रो साधारण सभा तथा दोस्रो नगर अधिवेशनबाट जयलाल वि.कको अध्यक्षतामा २३ सदस्यीय...

  • सहिद सप्ताहमा विविध कार्यक्रम

    सहिद सप्ताहमा विविध कार्यक्रम

      बुटवल - नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालीकाको आयोजनामा सहिद सप्ताहको अवधिमा उपमहानगरपालीका भित्र रहेका सहिद परिवारलाई भेटघाट तथा विविध रचनात्मक कार्यक्रम गरि मनाएको छ । फागुन १४ गते बाट शुरु भएको सहिद सप्ताह २१ गते सम्पन्न भएको हो ।...

  • संघीय लोकतान्त्रिक गणतन्त्रलाई  यत्तिकै सडकमा छोडेर जान सकिदैनः नेता विप्लव

    संघीय लोकतान्त्रिक गणतन्त्रलाई यत्तिकै सडकमा छोडेर जान सकिदैनः नेता विप्लव

    फागुन २१ काठमाडौ जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बताएका छन। दश बर्षिय महान जनयुद्धको  प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै...