ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सरकारको निर्णय नेपाली नोटमा चुच्चे नक्सा

सरकारको निर्णय नेपाली नोटमा चुच्चे नक्सा

काठमाडौ बैशाख २१

नेपाल सरकारको आज बसेको  मन्त्री परिषदको बैठकबाट  नेपाली नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णय गरेको छ।

विज्ञापन

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको छ।

आजको सरकारको निर्णय सगै  अव सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय  स्वीकृत  भएको छ।सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता