ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv

प्रबिधी

हुम्लामा दैनिक १४ घण्टा लोडसेडिङः नागरिकमा सास्ती

हुम्लामा दैनिक १४ घण्टा लोडसेडिङः नागरिकमा सास्ती

हुम्ला माघ ८ ।  हुम्लामा दैनिक १४ घण्टा लोडसेडिङ हुदा नागरिकमा सास्ती भएको छ । जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक १४ देखि १८ घण्टासम्म लोडसेडिङ हुने गरेको छ । हिल्दुम साना जलविद्युत् आयोजनाले लोडसेडिङ गर्दा जिल्लाका उद्योग व्यवसायीहरू एक दशकभन्दा लामो समयदेखि मारमा परेका छन् । सिमकोटमा सञ्चालनमा आएका स्थानीय व्यवसायीले कार्यालयको तालिका बिनाको लोडसेडिङका कारण…