राजनीति

एमाले महासचिव शंकर पोखरेललाई १सय ९६ मतले पछाडि पार्दै माओवादी नेतृ रेखा शर्मा विजयी

एमाले महासचिव शंकर पोखरेललाई १सय ९६ मतले पछाडि पार्दै माओवादी नेतृ रेखा शर्मा विजयी

मंसिर ८ दाङ दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी भएकी छिन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता रेखा शर्मा १ सय ९६  मतान्तरले विजयी भएकी हुन् । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे…

रुकुम पश्चिममा माओबादी केन्द्रका उप महासचिव नेता जनार्दन शर्माकाे अग्रता

रुकुम पश्चिममा माओबादी केन्द्रका उप महासचिव नेता जनार्दन शर्माकाे अग्रता

मंसिर  ८रुकुम पश्चिम रुकुम पश्चिममा नेता जनार्दन शर्माले अग्रता लिएका छन। नेता जनार्दन सगै माओबादी केन्द्रका उमेदवारहरु  प्रदेश सभा क बाट  महेन्द्र केसी र प्रदेश सभा ख बाट राजकुमार शर्माले अग्रता कायम गरेका छन। माओबादी केन्द्रकाे आधार क्षेत्रकाे रुपमा चिनिएकाे रुकुम पश्चिममा  गठबन्धनबाट एक प्रतिनिधी सभा र २ प्रदेश सभा माओबादी केन्द्रलाइ नै भाग परेकाे…

  • सल्यानमा गठबन्धनका उम्मेदवारहरू विजयी

    सल्यानमा गठबन्धनका उम्मेदवारहरू विजयी

    मंसीर ८ सल्यान  सल्यान जिल्ला बाट बाम लोकतान्त्रिक गठबन्धनका तिनै जना उम्मेदवारहरू बिजयी बनेका छन् । प्रतिनिधि सभा सदस्य १ र प्रदेश सभा सदस्य २ गरी जिल्ला बाट तीन जना उम्मेदवारहरू बिजयी बनेका हुन । मंसीर ४गते भएको प्रतिनिधि सभा...

  • सल्यानमा गठबन्धनका उम्मेदवार हरु विजयी : औपचारिक घोषणा गर्न बाँकी

    सल्यानमा गठबन्धनका उम्मेदवार हरु विजयी : औपचारिक घोषणा गर्न बाँकी

     मंसिर ७ सल्यान  सल्यानबाट गठबन्धनका उमेदवारहरू विजयी  निश्चत भएकाे छ। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभामा तथा  माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रदेश सभा क का उमेदवार नेता भिम प्रकास शर्मा नेपाली काँग्रेसका क्षेत्रिय सभापति तथा...

  • माओबादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट गर्याे विजयी सुरुवात

    माओबादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट गर्याे विजयी सुरुवात

    मंसिर ७ सिन्धुली नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । १५ ठाउँमा अग्रता  लिएकाे  माओबादी केन्द्रले  सिन्धुलीबाट १ प्रतिनिधी सभा सदस्य निर्वाचित गर्दै विजय सुरुवात गरेकाे छ। सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका  लेखनाथ दाहाल...