राजनीति

प्रदेश (क)मा शर्मा  र प्रदेश (ख)मा  केसीकाे एकल नाम अनुमाेदन संघमा बस्नेत र मल्लकाे दावी

प्रदेश (क)मा शर्मा र प्रदेश (ख)मा केसीकाे एकल नाम अनुमाेदन संघमा बस्नेत र मल्लकाे दावी

भदाै २२ सल्यान नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति सल्यानकाे चाैथाे पुर्ण बैठक सल्यान खलंगामा सम्पन्न भएकाे छ। नेकपा माओबादी केन्द्रकाे पाेलिटब्युराे सदस्य टेक बहादुर बस्नेत र रमेश मल्लकाे बिशेष उपस्थितीमा चाैथाे पुर्ण बैठक सल्यान खलंगामा समपन्न भएकाे छ। आसन्न मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनकाे उम्मेदवारीकाे नाम टुङ्गाे लगाउन बसेकाे चाैथाे पुर्ण…

नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य बिक समानुपातिक उम्मेदवारमा सिफारिस 

नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य बिक समानुपातिक उम्मेदवारमा सिफारिस 

भदाै २१ दाङ नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य लिला बिक समानुपातिक उम्मेदवारमा सिफारिस भएकी छिन । दाङ जिल्लाकी महिला राजनीतिक कर्मी तथा दलित आन्दोलनको सक्रिय एमाले लुम्बिनी प्रदेश सदस्य लिला बिक प्रदेश सभा सदस्यको लागि समानुपातिक उम्मेदवारमा सिफारिस भएकी हुन। लामो समयदेखि नेकपा एमालेको कृयाशिल एबम जुझारु राजनीतिक गर्दै आएकी बिक भूमि अधिकार तथा सीमान्त…

  • गुल्मी जिल्लाबाट प्रत्यक्ष उम्मेदवार दाबि गर्ने काे हुन गीता थापा

    गुल्मी जिल्लाबाट प्रत्यक्ष उम्मेदवार दाबि गर्ने काे हुन गीता थापा

    कमला परियार भदाै १९ गुल्मी नेकपा माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) गुल्मीको आईतबार बसेको जिल्ला कमिटी बैठकले गुल्मीका तीन वटा प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचनको उम्मेदवारका दाबि सहित पार्टीमा ध्यानाकर्षण गरेकाे छ। भोली सोमबार...

  • जाजरकोट प्रदेश सभा (क) समानुपातिक उम्मेदवार तर्फ नेपाली सर्वसम्मत सिफारिस

    जाजरकोट प्रदेश सभा (क) समानुपातिक उम्मेदवार तर्फ नेपाली सर्वसम्मत सिफारिस

    जाजरकोट भदाै १८। नेपाली काँग्रेसकी महिला नेत्री हजारी नेपालीलाई जाजरकोट प्रदेश सभा (क) बाट समानुपातिक उम्मेदवार तर्फ सर्वसम्मत सिफारिस गरिएको छ । शनिवार बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले कर्णाली सभा सदस्यका लागि समानुपातिक तर्फ नेपालीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो...

  • माओबादी केन्द्र सल्यानले २२ गते  उम्मेदवार सिफारिस गर्ने

    माओबादी केन्द्र सल्यानले २२ गते उम्मेदवार सिफारिस गर्ने

    भदाै १८ सल्यान नेपाल कम्युनिष्ट माओबादी केन्द्र सल्यालनकाे बैठक २२ गते बस्ने भएकाे छ। माओबादी केन्द्र सल्यानले आसन्न २०७९ मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारकाे टेङ्गाे लगाउन बैठक बस्न लागेकाे पार्टी सचिव अरुणले जानकारी दिएका छन। सुचनामा २०७९ मंसीर ४...

  • दैलेख प्रदेश सभा ख” बाट  सुनार सर्वसम्मत सिफारिस

    दैलेख प्रदेश सभा ख” बाट  सुनार सर्वसम्मत सिफारिस

    दैलेख भदाै १७ दैलेख प्रदेश सभा ख" बाट चक्रलाल   सुनारकाे नाम सर्वसम्मत सिफारिस भएकाे छ। नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं दुल्लु नगर ईन्चार्ज चक्रलाल सुनार लाइ दैलेख क्षेत्र नम्बर २ को प्रदेश (ख) बाट प्रदेश सभाको उम्मेदवारमा...