राजनीति

जाजरकाेटमा  दुइ वटै प्रदेश सभामा गठबन्धका उम्मेदवार विजयी

जाजरकाेटमा दुइ वटै प्रदेश सभामा गठबन्धका उम्मेदवार विजयी

 मंसिर ७ जाजरकोट जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका  वेदराज सिंहले १८ हजार ५४३ मत ल्याएर विजयी  भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४७० मत प्राप्त …

प्रतिनिधी सभा र प्रदेश सभामा कुन दलले कति सिट जिते र कति ठाउँमा अग्रता (हेर्नुहाेस सुचीसहित)

प्रतिनिधी सभा र प्रदेश सभामा कुन दलले कति सिट जिते र कति ठाउँमा अग्रता (हेर्नुहाेस सुचीसहित)

मंसिर ७ सल्यान देशै भरिकाे बुधबार बिहानसम्मकाे नतिजालाइ हेर्दा  प्रतिनिधी तथा प्रदेश सभामा  गठबन्धन दलकाे पहिलाे पार्टी नेपाली काँग्रेसले जित सगै पहिलाे अग्रता कायमै राखेकाे छ। हाल सम्मकाे नतिजालाइ हेर्दा  प्रतिनिधी सभामा १३ सिट जितेकाे काँग्रेसले ३८ ठाउँमा अग्रता लिएकाे छ। त्यसै गरी एमालेले ३ प्रतिनिधी सभा सदस्य जितेकाे छ भने ४३ ठाउँमा  अग्रता लिदै…

  • प्रतिनिधी सभामा कुन दलले कति सिट जिते

    प्रतिनिधी सभामा कुन दलले कति सिट जिते

    मंसिर ७ काठमाडौ देशै भरिकाे नतिजालाइ हेर्दा बुधबार बिहानसम्म २२ जनाले प्रत्यक्षमा निर्वाचन जितेका छन् पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो स्थानमा छ। समानुपातिलकमा पहिलो दल बनिरहेको एमाले प्रत्यक्षमा भने पछि परेको हो ।...

  • जाजरकाेटमा शक्ति बस्नेतकाे अग्रता

    जाजरकाेटमा शक्ति बस्नेतकाे अग्रता

    मंसिर ६ जाजरकाेट जाजरकाेटमा शक्ती बस्नेतले अग्रता कायम गरेका छन। मा‌ओबादी केन्द्रका उप महासचिव  बस्नेत गठबन्धनका साझा उमेदवार रहेका छन। बस्नेतले एमाले उमेदवार लाइ १ हजार ६ सय मत अन्तरले पछाडि  पारेका छन। हेर्नुहाेस   जाजरकोट अपडेट माओबादी केन्द्र : ४८४९...

  • कालिकोटमा मतगणना सुरु

    कालिकोटमा मतगणना सुरु

    मसिर ६ कालिकाेट कालिकोटको मतगणना सुरु भएको छ। दिउँसो १ बजेबाट सुरु गर्ने भनिएको मत गणना केही समय ढिला गरि सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलिय बैठकको निर्णय अनुसार दिउँसो  बाट नै मतगणना सुरु गरिएको छ...

  • सल्यानमा गठबन्धनका उम्मेदवारहरूको अग्रता  कायमै

    सल्यानमा गठबन्धनका उम्मेदवारहरूको अग्रता कायमै

    सल्यान मंसिर ६ सल्यानमा गठबन्धनका उम्मेदवारहरूकाे अग्रता कायमै रहेकाे छ। एक प्रतिनिधी सभा तथा दुइ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेकाे सल्यानमा सुरुवाति चरन देखी नै गठबन्धनका उमेदवारहरुकाे अग्रता कायमै रहेकाे हाे। प्रतिनिधी सभा सदस्य उम्मेदवार प्रकास  ज्वालाले  स्वतन्त्रका उम्मेदवार...