राजनीति

रुकुम पश्चिममा मतगणना सुरु

रुकुम पश्चिममा मतगणना सुरु

मंसिर ६ रुकुुम पश्चिम रुकुम पश्चिमको मतगणना सुरु भएको छ । बिहान ७ बजेबाट सुरु गर्ने भनिएको मत गणना केही समय ढिला गरि सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलिय बैठकको निर्णय अनुसार बिहान ८ :४०मा मतगणना सुरु गरिएको बताएको छ । जिल्लाको बाँफिकोट गाउँपालिकामा रहेको विरेन्द्र मावि. को मतपेटिका गन्न थालिएको…

सल्यानमा मतगणनाकाे लागि  सबै तयारी पुरा

सल्यानमा मतगणनाकाे लागि सबै तयारी पुरा

मंसिर ५ सल्यान प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ काे मत गणनाकाे लागि सल्यान जिल्लामा सबै तयारी पुरा भएकाे छ। सल्यान जिल्लाका २०५ वटा मतदान केन्द्रबाट मतपेटीका ल्याउने कार्य सम्पन्न भए लगतै बसेकाे सर्वदलीय बैठक बाट ११ बजे देखि मत गणना कार्य थालनी गर्ने भने पनि केही समय ढिला गरी मत गणना सुरु हुने …

  • प्रतिनिधिसभामा नेपाली कांग्रेसले खाता खोल्यो

    प्रतिनिधिसभामा नेपाली कांग्रेसले खाता खोल्यो

    मंसिर ५ काठमाडाै प्रतिनिधिसभामा नेपाली कांग्रेसले खाता खोलेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९२० मतले पछि पार्दै विजयी भएका हुन । कांग्रेसका थकालीले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार...

  • युद्ध पर्यटन र नमुना बस्ती निर्माणमा पहिलो पहल गर्छु -ज्वाला

    युद्ध पर्यटन र नमुना बस्ती निर्माणमा पहिलो पहल गर्छु -ज्वाला

    कार्तिक २९ सल्यान संविधानको रक्षा स्थिर सरकार समृद्ध नेपालका लागि वाम लोकतान्त्रिक गठबन्धनका सल्यान जिल्ला प्रतिनिधि सभाका साझा उमेदवार प्रकास ज्वालाले युद्ध पर्यटन क्षेत्र र गुराँसे नमुना बस्ती बिकासमा पहिलो पहल हुने बताए। छत्रेश्वरी गाउँपालिका वडा नं २ मा आयोजित...

  • छत्रेश्वरीमा गठबन्धन दलकाे चुनावी सभा सम्पन्न

    छत्रेश्वरीमा गठबन्धन दलकाे चुनावी सभा सम्पन्न

    कार्तिक २४ सल्यान गठबन्धन दलकाे चुनावी सभा छत्रेश्वरि गाँउपालिका वडा नं २ मा सम्पन्न भएको छ। सयुक्त गठबन्धन दल निर्वाचन परिचालन समिती छत्रेश्वरी २ नं वडाकाे आयाेजनामा गठबन्धन दलकाे चुनावी सभा सम्पन्न भएकाे हाे। सभाका प्रमुख अतिथि डिल्लीराज रेग्मीले सभालाई...

  • जाजरकाेट प्रदेश सभा (क) बाट बिक  समानुपातिक उम्मेदवार सिफारिस

    जाजरकाेट प्रदेश सभा (क) बाट बिक समानुपातिक उम्मेदवार सिफारिस

    भदाै २२ जाजरकाेट नेकपा माओबादी केन्द्र जाजरकाेट प्रदेश सभा (क) बाट समानुपातिक उम्मेदवारमा पार्वती बिक सिफारिस भएकी छिन। नेकपा माओबादी केन्द्र जाजरकाेट जिल्ला समन्वय समितिकाे बैठक बाट बिक समानुपातिक उम्मेदवारमा सिफारिस भएकी हुन। माओबादी केन्द्र जिल्ला समन्वय समिती जाजरकाेबाट संघ...