कालिकाेट प्रदेश सभा(क)बाट माओबादी केन्द्रका उम्मेदवार दुर्गा बहादुर रावत निर्वाचित

कालिकाेट प्रदेश सभा(क)बाट माओबादी केन्द्रका उम्मेदवार दुर्गा बहादुर रावत निर्वाचित

मंसिर ८ कालिकाेट

कालिकाेट प्रदेश सभा क  बाट गठबन्धनका उम्मेदवार  बिजयी भएका छन।

विज्ञापन

१ हजार५३ मतान्तरसहित कालिकोट क्षेत्र -१ प्रदेश सभा(क)मा  नेकपा माओवादी केन्द्रका दुर्गा बहादुर रावत निर्वाचित भएका  हुन।

नेकपा एमालेका उम्मेदवार कुर्मराज शाही लाई १ हजार५३ मतन्तारबाट पछाडि  पादै   रावत निर्वाचित भएका हुन् ।

पूर्व प्रतिनिधि सभा सदस्य समेत रहेका रावतले ९हजा१० मत प्राप्त  गर्दा  निकटतम प्रतिद्वन्द्वी एमाले शाहीले ७हजार ९ सय९७ मत ल्याएका  थिएऽ

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता