तिलोत्तमा नगरपालीका विद्यालयहरुले पोसाक बिक्री गर्न नपाउने
बुटवल – तिलोत्तमा नगरपालीका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरूले आउँदो शैक्षिक सत्र २०८१ का लागि प्रयोग गर्ने पोसाक आफ्नै विद्यालयबाट वा विधालयले तोकिएको स्थानबाट बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । नगरको शिक्षा शाखाले विद्यालयहरूलाई परिपत्र गर्दै...