निर्माण व्यवसायीको साधारणसभा हेटौंडामा: योजना अलपत्र नपार्न रुपन्देही अध्यक्ष भुसालको सुझाब
निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा सुरु भएको छ । हेटौंडामा आजदेखी सुरु भएको महासंघको २५ औं वार्षिक साधारणसभा २ दिन सम्म चल्ने छ । उक्त साधारण सभामा बोल्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मञ्जु भुसालले सबै निर्माण व्यवसायीको हितका...