कला/मनोरज्नन

इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमकाबिच बर्ष २०२३/२४ का अध्यक्ष अनिता न्यौपाने शर्माले बर्ष २०२४/२५ का नवनिर्वाचित अध्यक्ष सुनिता खत्रीलाई पद हस्तान्तरण गर्नुभएको हो । नवनिर्वाचित अध्यक्ष खत्रीले वर्ष २०२४/०२५ का पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाउनुभयो । क्लबको भाइस प्रेसिडेन्टमा दुर्गामाया श्रेष्ठ, सेक्रेटरीमा सिता खनाल, ट्रेजररमा अजिता पाण्डे,…

बुटवलमा परियार सेवा समाजको प्रथम लुम्बिनी  प्रदेशस्तरीय भेला सम्पन्न

बुटवलमा परियार सेवा समाजको प्रथम लुम्बिनी प्रदेशस्तरीय भेला सम्पन्न

‘देशभरका परियारहरु एकजुट हौं’ भन्ने उद्देश्यले स्थापित संस्था परियार सेवा समाज  लुम्बिनी प्रदेशको प्रथम भेला शनिबार बुटवलमा सम्पन्न भएको छ । खासगरी परियार सेवा समाजको पाचौं राष्ट्रिय सम्मेल सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेशस्तरीय भेला  आयोजना गरिएको हो । समाजका लुम्बिनी प्रदेश संयोजक कृष्ण रणपालको अध्यक्षतामा भएको कार्यक्रममा परियार सेवा समाजका निवर्तमान केन्द्रीय महासचिव तथा प्रचारप्रसार…

  • सल्यानको छत्रेश्वरीमा एक दिने क्षमता विकास कार्यक्रम सम्पन्न

    सल्यानको छत्रेश्वरीमा एक दिने क्षमता विकास कार्यक्रम सम्पन्न

    सल्यान, २१ असार  अपाङ्गता भएका व्यक्ति, महिला, दलित, लोपोन्मुख तथा जनजातिहरूका लागि एक दिने क्षमता विकास कार्यक्रम सल्यानको भोटेचौरमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा शुक्रवार अपाङ्गता भएका व्यक्ति, महिला, दलित, लोपोन्मुख तथा जनजातिहरूको हक अधिकार, सेवा...

  • सल्यानमा शिक्षकको कुटाइबाट बिद्यार्थी घाइते

    सल्यानमा शिक्षकको कुटाइबाट बिद्यार्थी घाइते

    असार १६ सल्यान सल्यानमा शिक्षकको कुटाइबाट बिद्यार्थी घाइते भएका छन। जिल्लाको  त्रिवेणी ६ लुहाममा रहेको सल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण वि.क. लाई कक्षामा खेलिरहेको बेला शिक्षक चन्द्र बहादुर डाँगीले फलामको स्केल प्रयोग गरि रगताम्य हुने गरि...

  • एसईईमा सैनामैनाका कृतिमले ल्याए ४ जीपीए, सामुदायिक विधालयतर्फ जिल्ला प्रथम

    एसईईमा सैनामैनाका कृतिमले ल्याए ४ जीपीए, सामुदायिक विधालयतर्फ जिल्ला प्रथम

    यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसइई)को नतिजामा सैनामैनाका कृतिम भट्टराई नेपालमै सर्वोकृष्ट नतिजा ल्याएर जिल्ला प्रथम हुन सफल भएका छन् । विहिबार राष्ट्रिय परीक्षा बोर्ड कार्यालयले प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसइई)को नतिजामा रुपन्देहीको सैनामैनामा अवस्थित रामापुर माध्यमिक...

  • बुटवलमा १ महिने जुत्ता बनाउने तालिम सम्पन्न

    बुटवलमा १ महिने जुत्ता बनाउने तालिम सम्पन्न

    बुटवल ­ - सृजनशिल सहयात्री सार्की समाजको आयोजना तथा बुटवल उपमहानगरपालीकाको आर्थिक सहयोगमा बुटवलमा १ महिने जुत्ता बनाउने तालिम सम्पन्न भएको छ । उक्त समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालीकाका उपप्रमुख सावित्री देवि अर्यालले राज्यको पहुंचबाट टाढा...

  • सैनामैना नगरपालिकाले ल्यायो १ अर्ब १० करोड १२ लाखको बजेट

    सैनामैना नगरपालिकाले ल्यायो १ अर्ब १० करोड १२ लाखको बजेट

    बुटवल - सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब १० करोड १२ लाख ७२ हजारको बजेट ल्याएको छ । नगरपालिकाको १५ औं नगरसभाको बैठकमा सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले पूर्वधार विकास, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिदैँ...