कला/मनोरज्नन

प्रधानमन्त्री प्रचण्ड भोलि बिहान युगाण्डा जाँदै

प्रधानमन्त्री प्रचण्ड भोलि बिहान युगाण्डा जाँदै

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन ( नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै हुनुहुन्छ ।उनी बिहान २ः१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा…

छत्रेश्वरी गाउँपालिका स्तरिय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा  भानुभक्त मावि दमाचौर प्रथम

छत्रेश्वरी गाउँपालिका स्तरिय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भानुभक्त मावि दमाचौर प्रथम

पुष २८ सल्यान छत्रेश्वरी गाउँपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता भानुभक्त मावि दमाचौर प्रथम भएको छ। गत पुष २६ गते देखि छत्रेश्वरी गाउँपालिका वडा नं ६को शंखमुल मा वि मा सञ्चालन गरेको छैटौ राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा २५ स्वर्ण ४ रजत ४ काश्य सहित ३३ पदक प्राप्त गर्दै श्री भानुभक्त माध्यमिक विद्यालय दमाचौरले पहिलो स्थान हासिल…

  • जलेश्वर बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेडको दोश्रो साधारणसभा सम्पन्न

    जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोश्रो साधारणसभा सम्पन्न

    बुटवल - पाल्पाको रिब्दीकोट ७ पालुङमैनादीको बतासेमा रहेको जलेश्वर बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको दोश्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सरकारले नै सहकारी मार्फत किसानहरुको समृद्धि महसुस गरि विविध कार्यक्रम लागु गरेको...

  • संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा गौतम चयन

    संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा गौतम चयन

      बुटवल - संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम गौतम निर्विरोध निर्वाचित हुनु भएको छ । शनिबार लुम्बिनीमा सम्पन्न समाजको दोस्रो अधिवेशनले सर्वसहमतीमा नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खडका, सचिवमा दिपक घिमिरे...

  • रिब्दीकोट गाउँपालिकाको   १४ औं गाउँ सभाको अधिवेशन  सूरु

    रिब्दीकोट गाउँपालिकाको   १४ औं गाउँ सभाको अधिवेशन सूरु

    बुटवल -पाल्पाको रिब्दीकोट गाउँपालिकाको   १४ औं गाउँ सभाको अधिवेशन आज बाट सूरु भएको छ । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा गाउँ सभाको प्रारम्भ भएको हो ।गाउँ सभाको पहिलो बैठकमा वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रकाश रायमाझी, सभाका सदस्यहरु...

  • गण्डकी प्रदेशका सभामुखको टोलिलाई लुम्बिनी प्रदेश सभामा स्वागत

    गण्डकी प्रदेशका सभामुखको टोलिलाई लुम्बिनी प्रदेश सभामा स्वागत

    बुटवल - अन्तर प्रदेश  भ्रमणमा रहनु भएको गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालको टोलिलाई लुम्बिनी प्रदेश सभामा बुधबार स्वागत गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर , उप सभामुख मेनुका खाड केसी, प्रदेश सभा सदस्य मिना बुढामगर, मिना...