कला/मनोरज्नन

संघीयता कार्यान्वयनमा समस्या : नेता पुन

संघीयता कार्यान्वयनमा समस्या : नेता पुन

  बुटवल — नेकपा माओवादी केन्द्र रुपन्देही इन्चार्ज गणेशमान पुनले संघीयता कार्यान्वयनको आठ वर्ष पुग्दासम्म पनि मर्मअनुसार काम गर्न नसकेको बताएका छन् । यसले नागरिकमा निराशा पैदा भएको र परिवर्तनको आभास गर्न नसकिएको उनले दाबी गरे । संघीयतालाई सुदृढीकरण गरी नेपाली विविधता अनुसारका प्रक्रिया अपनाउनुपर्ने उनको सुझाव छ । नेकपा माओवादी रुपन्देहीले आइतबार बुटवलमा आयोजना…

बुद्धजन्मस्थलबारेको भ्रम तोडछु : उपाध्यक्ष लामा

बुद्धजन्मस्थलबारेको भ्रम तोडछु : उपाध्यक्ष लामा

लुम्बिनी- संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले अन्र्तराष्ट्रिय समुदायमा भगवान बुद्ध भारतमा जन्मेको भ्रम चिर्ने बताएका छन । उनले अन्र्तराष्ट्रिय समुदायमा अझै पनि बुद्ध नेपालमा नभई भारतमा जन्मेको भन्ने भ्रम रहेको बताउँदै आफुले काम गरेर त्यसलाई चिर्ने बताएका हुन । बुद्धको जन्मस्थल र २९ बर्ष…

  • लुम्बिनीका मुख्यमन्त्री चौधरी र उपाध्यक्ष लामा बीच भेटवार्ता

    लुम्बिनीका मुख्यमन्त्री चौधरी र उपाध्यक्ष लामा बीच भेटवार्ता

      लुम्बिनी - शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा बीच भेटवार्ता सम्पन्न भएको छ। लुम्बिनी होक्के होटलमा करिब एक घन्टाको भेटवार्तामा ४७ वर्ष अघि सुरु भएको लुम्बिनी...

  • माओबादी केन्द्र सल्यानको बैठक इन्चार्ज यादव द्वारा उद्घाटन

    माओबादी केन्द्र सल्यानको बैठक इन्चार्ज यादव द्वारा उद्घाटन

    भदौ ७ सल्यान नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र जिल्ला समन्वय समिति सल्यानको बैठक पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले उद्धद्घाटन गर्नु भएको छ। मा‌‌ओबादी कन्द्र जिल्ला समन्वय समित सल्यानको आयोजनामा आयोजना गरिएको ३ महिने बिशेष अभियानको पार्टीका...

  • इनरव्हील क्लब अफ बुटवल जितगढिको पद हस्तान्तरण

    इनरव्हील क्लब अफ बुटवल जितगढिको पद हस्तान्तरण

    बुटवल - इनरव्हील क्लब अफ बुटवल जितगढिको पद हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बर्ष २०२३-२४ को लागी निर्बाचित अध्यक्ष दुर्गा आचार्यको नयाँ कार्य समितीलाई बर्ष २०२२-२३का अध्यक्ष गिता शर्माले पद हस्तान्तरण गरेकी हुन ।जसकोआई पि पि गिता शर्मा...

  • सल्यानमा आमाको हत्या गर्ने छोरा प्रहरी  नियन्त्रणमा

    सल्यानमा आमाको हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा

    साउन २३,सल्यान  सल्यानमा लाठीले  प्रहार गरेर  आफ्नै  आमाको हत्या गर्ने छोरालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीलाइ  ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। मङ्गलवार...