Year: २०८१ बैशाख १८

जलश्रोत मन्त्री परियारको पहिलो निर्णय खानेपानीमा गुणस्तरीय सुधार कार्यक्रम लागु गर्ने

जलश्रोत मन्त्री परियारको पहिलो निर्णय खानेपानीमा गुणस्तरीय सुधार कार्यक्रम लागु गर्ने

बैशाख १९ सुर्खेत कर्णाली प्रदेश सरकारका नवनियुक्त जलश्रोत तथा उर्जाविकास मन्त्री रनसिहं परियारले कर्णाली प्रदेशमा खानेपानीमा गुणस्तरीय सुधार कार्यक्रम लागु गर्ने  निर्णय गरर्नुभएको छ। गत बैशाख १२ गते  विनाबिभागीय मन्त्रीमा नियुक्त हुनुभएका  परियारले आज जलश्रोत तथा उर्जाविकास मन्त्रालयको एक हप्तापछि जिम्मेवारी प्राप्त गरेको पहिलो दिनमा प्रदेशमा गुणस्तरीय खानेपानी सुधार कार्यक्रम  लागु गर्ने निर्णय गर्नुभएको हो।…

सल्यानमा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यानमा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

  सल्यान, १७ बैशाख । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र विद्यार्थीप्रती अभिभावकको दायित्व र व्यवहारका बिषयमा उत्प्रेरक कक्षा संचालन गरिएको हो । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सोमबार भएको कार्यक्रममा उत्प्रेरक वक्ता रविकिरण श्रेष्ठले विद्यार्थी र अभिभावकहरुको…

  • तीन दिने क्षमता विकास तालिम सम्पन्न

    तीन दिने क्षमता विकास तालिम सम्पन्न

    बुटवल - सहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालित तीन दिने सहिद बेपत्ता तथा घाइते, अपाङ्ग परिवारको लागि क्षमता विकास तालिम शनिबार बुटवलमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका...

  • सहिद  भुजेलको २२ औं  स्मृति सभा सम्पन्न

    सहिद भुजेलको २२ औं स्मृति सभा सम्पन्न

    बुटवल - सहिद स्मृति प्रतिष्ठान नेपाल,रुपन्देहीकोे आयोजनामा सहिद कमल भुजेलको २२ आंै स्मृति सभा(दिवस आईतवार बुटवलमा मनाइएको छ । स्मृति सभाका अवसरमा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा युवा नेता खगेन्द्र बि.क सुजितले सहिदहरु कुनै व्यक्तिको...

  • दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु

    दैलेख जिल्लाको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा कर्णालीका पत्रकारहरु

    बैशाख १५  सुर्खेत दैलेख जिल्लाको सदरमुकाम दैलेखमा रहेको ऐतिहासिक युद्ध किल्ला कोतगढीमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ। कर्णालीका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ दैलेख जिल्लाको व्यवस्थापनमा प्रदेश समितिको तेस्रो प्रदेश अधिवेशन...

  • सहिदहरु प्रति उच्च सम्मान प्रकट पश्चात  मन्त्री परियारले गरे पदभार ग्रहण

    सहिदहरु प्रति उच्च सम्मान प्रकट पश्चात मन्त्री परियारले गरे पदभार ग्रहण

    बैशाख १२ सुर्खेत प्रदेश सकारका नवनियुक्त मन्त्री  रनसिहं परियारले सहिदहरु प्रति उच्च सम्मान प्रकट गर्दै पदभार ग्रहण गरेका छन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय  दलको निर्णयबाट प्रदेश सरकारको मन्त्री पदमा नियुक्त  परियारले माओवादी केन्द्र कर्णाली प्रदेश...

  • कर्णाली प्रदेश सरकारको मन्त्री बने रनसिंह परियार

    कर्णाली प्रदेश सरकारको मन्त्री बने रनसिंह परियार

    बैशाख १२ सुर्खेत कर्णाली प्रदेश सरकारको मन्त्री परिषदमा  हुम्ला निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित रनसिहं परियार कर्णाली प्रदेश सरकारको मन्त्री पदमा नियुक्ती भएका छन। २०७९मा सम्पन्न भएको  प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १ हजार ८सय...