Year: २०८० चैत्र २७

चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन

चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन

सल्यान चैत २६ कर्णाली प्रदेश सरकारबाट पहिलो पटक चिया तथा कफी खेतीको लागि सम्भाव्यता अध्ययन गरिएको छ। कर्णालीमा चिया तथा कफी खेतीको सम्भाव्यता देशकै राम्रो भएको तर अहिले सम्म चिया तथा कफी खेती नभएकोले कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा  सल्यानमा चिया तथा खेतीको लागि पहिलो पटक सम्भाव्यता अध्ययन गरिएको हो।…

ऊर्जामन्त्री विश्वकर्माको एक वर्षिय कार्यकाल ४० प्रतिशत उपलब्धि १२ लाख बेरुजु रकम असुल गर्न सफल

ऊर्जामन्त्री विश्वकर्माको एक वर्षिय कार्यकाल ४० प्रतिशत उपलब्धि १२ लाख बेरुजु रकम असुल गर्न सफल

चैत २५ सुर्खेत कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले आफुले गरेका एक बर्षिय कार्यकालको उपलब्धी सार्वजनिक गर्नुभएको छ। २०७९ माघ ११ गते राज्यमन्त्रीमा नियुक्त विश्वकर्मा २०८० बैशाख ७ गते मन्त्री भएर मन्त्रालयको जिम्मेवारी सम्हालेको ११ महिना २० दिन सम्मको ४० प्रतिशत उपलब्धी भएको बताउदै १२ लाख ४४ हजार ९ सय ३६…

  • तिलोत्तमा नगरपालीका विद्यालयहरुले पोसाक बिक्री गर्न नपाउने

    तिलोत्तमा नगरपालीका विद्यालयहरुले पोसाक बिक्री गर्न नपाउने

    बुटवल – तिलोत्तमा नगरपालीका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरूले आउँदो शैक्षिक सत्र २०८१ का लागि प्रयोग गर्ने पोसाक आफ्नै विद्यालयबाट वा विधालयले तोकिएको स्थानबाट बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने भएका छन् । नगरको शिक्षा शाखाले विद्यालयहरूलाई परिपत्र गर्दै...

  • प्रेस सेन्टर रुपन्देही द्वारा विधागत पत्रकारिता तालिम सुरु

    प्रेस सेन्टर रुपन्देही द्वारा विधागत पत्रकारिता तालिम सुरु

    बुटवल - प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजनामा सोमबार देखि बुटवलमा विधागत पत्रकारिता विशेष पत्रकार क्षमता अभिवुद्धि तालिम सुरु भएको छ । रुपन्देहीमा कार्यरत प्रेस सेन्टर रुपन्देहीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि ७ दिनसम्म तालिम सञ्चालन हुनेछ । तालिमको उदघाटन गर्दै बुटवल...