इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी

इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी

बैशाख १८
इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् ।
नेम्वाङले २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत सहित पराजित भए ।
५ हजार ८३० मत अन्तरले सुहाङ विजयी भएका हुन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता