सहिद भुजेलको २२ औं स्मृति सभा सम्पन्न
- ई प्रतिबिम्ब
- २०८१ बैशाख १६
- 451 views
बुटवल – सहिद स्मृति प्रतिष्ठान नेपाल,रुपन्देहीकोे आयोजनामा सहिद कमल भुजेलको २२ आंै स्मृति सभा(दिवस आईतवार बुटवलमा मनाइएको छ ।
स्मृति सभाका अवसरमा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा युवा नेता खगेन्द्र बि.क सुजितले सहिदहरु कुनै व्यक्तिको मात्र नभएर सिंगो पार्टी र देशको साझा भएको भन्दै सहिदहरुको स्मृति दिवस कुनै व्यक्ति ,संघ र प्रतिष्ठानले मनाउनु भन्दा पार्टी र सरकारले नै व्यस्थित रुपमा मनाउनु पर्नेमा जोड दिए ।सहिदकै बलिदानीबाट देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र राज्यका हरेक निकायमा सबै प्रकारका सकरात्मक परिवर्तन ल्याउन सफल भएकाले सहिदलाई सम्मान गर्न कहिल्यै विर्सन नहुने बताए । माओवादी पार्टीले विभिन्न आन्दोलनका क्रममा सहिद ,बेपत्ता,घाईतेहरुको परिवारलाई उचित व्यबस्थापन गर्न सरकार संग पहल गर्नुपर्नेमा जोड दिए ।

स्मृति सभामा सहिद भुजेलको परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । सभामा माओवादी केन्द्रका युवा नेता पुष्पराज ढकाल , चेतन भण्डारी , अनुप पोख्रेल , कपिल चापागाईं लगाएतको उपस्थिति रहेको थियो ।

स्मृति सभा सहिद परिवार संघ रुपन्देहिका अध्यक्ष शिव घिमिरेको स्वागत मन्तव्य,संस्थाका उपाध्यक्ष मनोज रानाको अध्यक्षता , सचिव दामोदर न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्