Year: २०८० माघ ३

बुटवलमा युवा पत्रकारलाई लक्षित गरेर डिजिटल प्रविधि तथा अनलाईन व्यवस्थापन तालिम सुरु

बुटवलमा युवा पत्रकारलाई लक्षित गरेर डिजिटल प्रविधि तथा अनलाईन व्यवस्थापन तालिम सुरु

बुटवल । बुटवलमा युवा पत्रकारलाई लक्षित गरेर डिजिटल प्रविधि तथा अनलाईन व्यवस्थापन तालिम सुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषदको आयोजना तथा सञ्चारिका समुह लुम्बिनीको समन्वयमा तीन दिने तालिम सञ्चालन गरिएको हो । पत्रकारमा पछिल्लो डिजिटल प्रविधिका बारेमा जानकारी गराउन र अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गराउन सहयोग पुर्याउन तालिम…

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्री  दाहालको निर्देशन

सहकारी सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने वताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित…

  • सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा क्याम्पस सभा सम्पन्न

    सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा क्याम्पस सभा सम्पन्न

    सैनामैना- सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको क्याम्पस सभा सप्पन्न भएको छ । बुटवल पश्चिम कै ठुलाे क्यु ए ए मान्यता प्राप्त शैक्षिक संस्था सहिद नारायण पोख्रेल रामापुर क्याम्पसले शनिबार एक कार्यक्रमको आयोजना गरी क्याम्पस सभा सम्पन्न गरेको हो । क्याम्पस...

  • दाङ बस दुर्घटनाः सबै घाइतेको परिचय खुल्यो (नामावली)

    दाङ बस दुर्घटनाः सबै घाइतेको परिचय खुल्यो (नामावली)

    बुटवल - बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको राप्ती नदीमा खसेर दुर्घटना हुँदा घाइते भएका सबैको परिचय खुलेको छ। गएराति नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिका भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेर...