Year: २०८१ बैशाख ११

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल – बुटवलमा आज देखी तिन दिने भलिबल प्रतियोगिता शुरु भएको छ । लुम्बिनी भिजन युवा क्लव रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालीकाको सहयोगमा आज देखी भलिवल प्रतियोगिता शुरु भएको छ । राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सहिद स्मृति खेलकुद अन्तरगर्त भलिवल प्रतियोगिता २०८१ तथा खेलाडि सम्मान कार्यक्रम मंगलवार देखी बुटवलमा…

सल्यान उद्योग वाणिज्य संघ निर्वाचन कम्युनिष्टको  एक छत्र जित

सल्यान उद्योग वाणिज्य संघ निर्वाचन कम्युनिष्टको एक छत्र जित

सल्यान । उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलबाट अध्यक्षका उम्मेदवार दिनुभएका वीरेन्द्रकुमार श्रेष्ठको प्यानलै विजयी भएको छ। नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र चन्द समूहको संयुक्त व्यावसायिक प्यानल तर्फबाट अध्यक्षका उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिनु भएका श्रेष्ठले नेपाली कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक प्यानलबाट उठेका भरतकुमार बस्नेतलाई १ सय ३५ मतले…

  • तीन महिने हार्मोनियम तथा मादल बजाउने तालिम सम्पन

    तीन महिने हार्मोनियम तथा मादल बजाउने तालिम सम्पन

      बुटवल - बुटवल उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयको आयोजनामा तीन महिनासम्म सञ्चालन भएको तीन महिने हार्मोनियम तथा मादल बजाउने तालिम मंगलवार सम्पन्न भएको छ । मौलिक कलालाई जोगाउन वडामा रहेका महिला तथा पुरुषका लागी उक्त तालिम सञ्चालन गरिएको...

  • सल्यानमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा गोठ जलेर नष्ट

    सल्यानमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा गोठ जलेर नष्ट

    वैशाख ४,सल्यान  सल्यानमा छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा दुई गोठ जलेर नष्ट भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा भएको आगलागिबाट दुई गोठ जलेर पूर्ण रुपमा नष्ट भएका हुन् । कपुरकोट गाउँपालिका ३ पाखापानीका हर्क बहादुर बुढाथोकीको फुसको...

  • कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कडेल

    कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कडेल

    चैत २७ सुर्खेत सत्ता गठबन्धनमा भएको सहमतिअनुसार मंगलबार नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादीको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेसँगै कर्णालीमा कर्णाली प्रदेश सरकारको मुख्य मन्त्रीमा नियुक्त भएका छन। माओवादी केन्द्र संसदीय दलका नेता मुख्य मन्त्री राजकुमार शर्माले चैत...

  • कर्णालीमा सरकार गठनमा ढिलाइ एमालेले भागबन्डा मिलाउन नसक्दा समस्या

    कर्णालीमा सरकार गठनमा ढिलाइ एमालेले भागबन्डा मिलाउन नसक्दा समस्या

    चैत २७ सुर्खेत पछिल्लो राजनितिक घटनाक्रम बदलिए सगै कर्णाली प्रदेशमा पनि यसको प्रभाव परेको छ।केन्द्रीय सत्तागठबन्धमा फेरवदल भएपछि कर्णाली प्रदेश सरकारमा यसको प्रभाव परे लगतै केन्द्रीय सत्ता गठबन्धनको सहमति अनुरसार कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले प्रदेश सभालाइ सम्बोधन गर्दै...