Year: २०८१ बैशाख २०

लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण

लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण

  बुटवल – लायन्स क्लब अफ भृकुटी टाउन मनकामनाले पश्चिम नवलपरासीको सुस्ता गाउंपालिका वार्ड नं ६ शिवपुरगढीका विपन्न परिवारलाई २५ वटा बाख्रा बितरण गरेको छ । श्रमिक दिवसको अवसरमा उक्त वडाका महिलाहरुलाई उद्यमशिल र आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा बितरण गरेको हो । क्लबले उक्त ठाउंमा २०७३ साल देखि हालसम्म १७५ भन्दा बढी बाख्रा…

  • सल्यानमा जंगलमा लागेको आगो नियन्त्रण बाहिर आठ घर गोठ जलेर नष्ट

    सल्यानमा जंगलमा लागेको आगो नियन्त्रण बाहिर आठ घर गोठ जलेर नष्ट

    सल्यान, १९ बैशाख सल्यानमा जंगलमा लागेको आगो नियन्त्रण बाहिर रहँदा  आठ घर गोठ जलेर नष्ट भएका छन। जिल्लाको  छत्रेश्वरी गाउँपालिका वडा नं ५  लेखपोखराको  सामुदायिक  बनमा लागेको आगो  नियन्त्रण भन्दा बाहिर आएपछि  बस्तीमा पस्दा ८ घरगोठ जलेर नष्ट भएका हुन।...

  • प्रदेशकको आर्थिक समृद्धिमा नयाँ दृष्टिकोणको थालनी हुन्छः अर्थमन्त्री केसी

    प्रदेशकको आर्थिक समृद्धिमा नयाँ दृष्टिकोणको थालनी हुन्छः अर्थमन्त्री केसी

    बैशाख १९ सुर्खेत कर्णाली प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री महेन्द्र केसीले कर्णाली प्रदेशलाइ आर्थक समृद्धितिर लैजान  नयाँ दृष्टीकोणको थालनी गर्ने बताउनुभएको छ। मन्त्री केसीले पदभार ग्रहण गरेको पहिलो दिनमा स्थानीय तहमा राजस्व वाँडफाँड सम्बन्धी क्षेत्र अधिकार निर्धारण गर्ने निर्णय गर्दै  कर्णालीको...