Year: २०७९ मंसिर २१

महाकाली नदीमा भारतले बनाइरहेको संरचनाको काम रोक्न नेपाल -भारतबिच भयो सहमति

महाकाली नदीमा भारतले बनाइरहेको संरचनाको काम रोक्न नेपाल -भारतबिच भयो सहमति

मंसिर २१ दार्चुला दार्चुलामा महाकाली नदीको किनारमा भारतले एकतर्फी रुपमा गरिरहेको तटबन्धको काम रोक्ने सहमति भएको छ । बुधबार भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा विवादित क्षेत्रमा तत्काल काम रोक्ने सैद्धान्तिक सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । ‘विवादित ठाउँमा काम रोकेर अघि बढ्ने, भारतीय पक्षले निर्माण गरेका तथा प्राकृतिक…

कास्कीमा  जातीय विभेद गरेको कसुरमा एक वर्ष कैद

कास्कीमा जातीय विभेद गरेको कसुरमा एक वर्ष कैद

मंसिर २० कास्की सार्वजनिक प्रयोजनका लागि बनाएको किरियापुत्री भवनमा दलितलाई निषेध गरिएको आरोपमा जिल्ला अदालत कास्कीले तीन जनालाई जनही एक वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मङसिर १९ गते पोखरा मनपा– १६ बाटुलेचौरका देवबहादुर थापा, रामबहादुर जिसी र जनक थापा क्षेत्रीलाई उक्त सजाय तोकेको…

  • राष्ट्रिय कृषक समूह महासंघ,नेपाल कुमाखकाे अध्यक्षमा मेघराज शाह निर्वाचित

    राष्ट्रिय कृषक समूह महासंघ,नेपाल कुमाखकाे अध्यक्षमा मेघराज शाह निर्वाचित

    मंसिर २० सल्यान राष्ट्रिय कृषक समूह महासंघ,नेपाल कुमाख गाउँपालिका प्रथम अधिवेशन कुमाख  गाउँपालिकाकाे रागेचाैरमा सम्पन्न भएकाे छ। राष्ट्रिय कृषक महासंघ नेपालका केन्द्र अध्यक्ष नवराज बस्नेतकाे  विशेष उपस्थितिमा कुमाख गाउँपालिका कृषि शाखा र महिला शाखाका प्रतिनिधिकाे विशेष उपस्थितीमा प्रथम गाउँ सम्मेलन...

  • समावेशीकरणले बनाएको ‘दलित चित्र’

    समावेशीकरणले बनाएको ‘दलित चित्र’

    मंसिर १९ सल्यान देशमा केही दक्षिणपन्थी विचार धाराका व्यक्तिलाई समावेशी फिटिक्कै मन परेको छैन । उनीहरूको थेगो ‘यो आरक्षण , समावेशी’ सबै हटाउनुपर्छ भन्ने खालको छ । तीनै अतिवादीको  विचारलाई मलजल पुर्‍याउने काम दलका शीर्ष नेता र पार्टी पंक्तिबाट भएको...