Year: २०७९ मंसिर १५

दलित सेवा संघ जिल्ला शाखा दाङकाे अध्यक्षमा बिक निर्वाचित

दलित सेवा संघ जिल्ला शाखा दाङकाे अध्यक्षमा बिक निर्वाचित

मसिर १५ दाङ दलित सेवा संघ जिल्ला शाखा दाङकाे अध्यक्षमा लिला बिक निर्वाचित भएकी छिन। जिल्ला शाखा दाङकाे २० औ  साधारण सभा तथा ७ औ जिल्ला अधिबेशनबाट बिक अध्यक्षमा निर्विराेध  निर्वाचित भएकी हुन। दलित सेवा संघका केन्द्रीय अध्यक्षकाे प्रमुख आतिथ्यता तथा संघका केन्द्रीय महासचिव  सञ्जुसिहँ बिश्वकर्मकाे बिशेष उपस्थितीमा ७ ‌औ जिल्ला अधिबेशन सम्पन्न भएकाे हाे।…

जनयुद्धको त्यो दुःखद घटना : जूनताराहरु पनि रोएको जुनेली रातमा

जनयुद्धको त्यो दुःखद घटना : जूनताराहरु पनि रोएको जुनेली रातमा

मंसिर१४ सल्यान  डिल्ली मल्ल   माओवादी जनमुक्ति सेनाका डिजिभन कमाण्डर रोल्पाका किमबहादुर थापा (सुनिल) र सल्यानका बटालियन कमाण्डर झक्क प्रसाद पुन (निर्मम) सहिद भएको आज १७ वर्ष पुगेको छ। १७ वर्षअघि आजकै दिन २०६२ मंसिर १४ गते बेलुकी सल्यान र रोल्पाको सिमाना जिनाबाङको मनिमारेमा तत्कालीन शाही सेनाको हवाइ हमलामा परी माओवादी जनसेनाका माथिल्लो तहका दुई जना…

  • यसरी भएको थियो जंगलबाट रेडियो प्रशारण !

    यसरी भएको थियो जंगलबाट रेडियो प्रशारण !

    मंसिर १४ सल्यान  हिरालाल केसी २०६० माघ महिनाको कुरा हो। माघको अन्तिम साता म तत्कालीन रेडियो जनगणतन्त्र नेपाल विशेष क्षेत्रीय प्रसारण केन्द्र (राप्ती) ९५ थोप्लो १ मेगाहर्जबाट आवाज दिन शुरु गरेको थिएँ। ६ वर्षको छँदा ढाकाडाम–८ को रानागोठाले भन्ने ठाउँमा...

  • सल्यानमा सवारी दुर्घटना हुँदा आमा छोरा घाइते

    सल्यानमा सवारी दुर्घटना हुँदा आमा छोरा घाइते

    १४ मंसिर सल्यान, सल्यानमा बोलेरो जीप र मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । राप्ती लोकमार्ग अन्तर्गत सल्यान–रुकुम सडक खण्डको सिद्धकुमाख गाउँपालिका –१ पटारेमा श्रीनगरदेखि थारमारेतर्फ जाँदै गरेको रा १ च १२४२ नम्बरको बोलेरो जीप र रा ६ प...

  • सम्झौतामा  सीमित भेरी करिडोरकाे पुल अझै बनेन

    सम्झौतामा सीमित भेरी करिडोरकाे पुल अझै बनेन

    मंसिर १२ जाजरकोट । एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । ३ करोड ८५ लाखमा उक्त पुल निर्माणको जिम्मेवारी हिम...