Year: २०७९ मंसिर १९

बसन्त विश्वकर्मा सहित कर्णाली प्रदेश सभामा काे काे बन्दैछन सम्भावित समानुपातिक सांसद

बसन्त विश्वकर्मा सहित कर्णाली प्रदेश सभामा काे काे बन्दैछन सम्भावित समानुपातिक सांसद

मंसिर १९ सुर्खेत कर्णाली प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । एमाले १ लाख ८३ हजार ९९० मत प्राप्त गरी समानुपातिकतर्फ पहिलो स्थानमा छ भने नेपाली कांग्रेस १ लाख ७० हजार ७५६ मतसहित दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ प्राप्त गरेको छ । यस्तै नेकपा एकीकृत…

दाेलखाबाट प्रतिनिधी सभा सदस्यमा माओबादी केन्द्रका गंगा कार्की विजयी

दाेलखाबाट प्रतिनिधी सभा सदस्यमा माओबादी केन्द्रका गंगा कार्की विजयी

मंसिर १९ दाेलखा प्रतिनिधी सभा सदस्यमा दाेलखाबाट मा‌ओबादी केन्द्रका नेता गंगा कार्की विजयी भएका छन। दोलखा क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की ३६ हजार ९ सय ९५ मत ल्याई विजयी भएका हुन । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ५१८ मतान्तरले पराजित भएका  शिवाकोटीले ३६ हजार…

  • महावीर विश्वकर्माको सम्झनामा जाजरकोटी साहित्यिक आवाजले गर्याे श्रद्धाञ्जली कार्यक्रम

    महावीर विश्वकर्माको सम्झनामा जाजरकोटी साहित्यिक आवाजले गर्याे श्रद्धाञ्जली कार्यक्रम

    मंसिर १८ जाजरकाेट चर्चित सञ्चारकर्मी एवं साहित्यकार महावीर विश्वकर्माको सम्झनामा जाजरकोटी साहित्यिक आवाजले  श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेकाे छ। जाजरकाेटी साहित्यिक आवाजकाे आयाेजनामा साहित्यकार विश्वकर्माकाे १३ दिनकाे पुन्यतिथीमा श्रदाद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएकाे हाे। नेपाली साहित्यलाइ रेडियाे मार्फत फरक शैलीमा प्रस्तुत गर्ने...

  • राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु

    राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु

    मंसिर १८ बाँके बाँकेको राप्ती नदीमा डुबेर एक बालिका सहित २ जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारु र २२ वर्षीया कञ्चन थारुको नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी...

  • शहरी विकास मन्त्रालयले सुकुमबासी व्यवस्थापनकाे लागि समिति गठन

    शहरी विकास मन्त्रालयले सुकुमबासी व्यवस्थापनकाे लागि समिति गठन

    मंसिर १८ काठमाडौ शहरी विकास मन्त्रालयले सुकुमबासी व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको छ । मन्त्रालयले आइतबार नदी किनारमा अव्यवस्थित बसोबास गरेका सुकुमबासी हरुकाे  अध्ययन गरी प्रतिवेदन पेस गर्न शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरको...

  • माया हत्याकाण्डमा संलग्न सशस्त्र प्रहरी जवान कोली पक्राउ

    माया हत्याकाण्डमा संलग्न सशस्त्र प्रहरी जवान कोली पक्राउ

    मंसिर १८ बैतडी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । हत्या आरोप लागेका...