Year: २०७८ पुष २३

दलित सेवा संघको सहयोग द्धारा जिवनशैली परिवर्तन गर्दैः दिल बहादुर

दलित सेवा संघको सहयोग द्धारा जिवनशैली परिवर्तन गर्दैः दिल बहादुर

सल्यान पुष २३ सल्यानको शारदा नगरपालिका वडा नं ६ का दिल बहादुर परियारले पुखौली ब्यबसाय सिलाइ कटाइ गर्दै आएका छन। २छोरी ४ छोरा४ बुहारी १३ नाती नातिना श्रीमती सहित अहिले  परियारको घरमा २५ जनाको परिवार संख्या रहेको छ। उनि अहिले ६० बर्षको भएका छन। १२ बर्ष देखि पुर्ख्यौली पेशा सिलाइ कटाइ गर्दै आएका उनी परियारको…

पाल्पालमा अपाङ्गता भएका ब्यक्तिले पाए न्यानो कपडा

पाल्पालमा अपाङ्गता भएका ब्यक्तिले पाए न्यानो कपडा

पुष २२ पाल्पा सन्जु देबि परियार पाल्पालमा अपाङ्गता भएका ब्यक्तिलाइ न्यानो कपडा बितरण गरिएको छ। रामपुर नगरपालिका वडा नं ४ का “क” र “ख” बर्ग भित्र पर्ने २०जनालाई न्यानो कपडा बितरण गरिएको हो। अपाङ्गता भएका ब्यक्तिलाइ मौसमी जाडोको कारणले निमोनिया हुने भएको र निमोनियाका कारणले पछिल्लो समयमा बढेको ओम्रिकोन भाइरसबाट बचाउने उदेश्यले न्यानो कपडा बितरण…

  • राष्ट्रियसभामा भागबण्डा मिल्यो, माओबादी केन्द्रलाई ५ सिट

    राष्ट्रियसभामा भागबण्डा मिल्यो, माओबादी केन्द्रलाई ५ सिट

    काठमाडौं पुष १९ सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो । सहमतिअनुसार कांग्रेसको...

  • डा. विष्णुमाया परियारलाई ‘२०२१ न्युजर्सी-११’ हिरोको सम्मान

    डा. विष्णुमाया परियारलाई ‘२०२१ न्युजर्सी-११’ हिरोको सम्मान

    पुष १९ सल्यान सांसद मिक्की श्यारोलबाट डा. विष्णुमाया परियारलाई ‘२०२१ न्युजर्सी-११’ हिरोबाट सम्मानित भएकी छिन। न्युजर्सीको ११ औं संसदीय डिस्ट्रिक्टबाट अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मिक्की श्यारोलले हिरो पहिचान कार्यक्रम ल्याएकी परियारलाइ हिरोबाट सम्मान गरेकी हुन। परियारलाई...

  • प्रदेश संयोजक बिक माओबादी केन्द्रको केन्द्रीय सदस्यमा निर्वाचित

    प्रदेश संयोजक बिक माओबादी केन्द्रको केन्द्रीय सदस्यमा निर्वाचित

    सल्यान पुष १८ नेपाल दलित मुक्तीमोर्चा कर्णाली प्रदेश समिती संयोजक पार्वती विक शान्ता माओबादी केन्द्रको केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन। माओबादी केन्द्रको आठौ राष्ट्रिय सम्मेलन बाट जाजरकोटको पार्वती बिक केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन। माओबादी केन्द्रको पुष ११ देखी १५...