Year: २०७९ मंसिर २२

जाजरकाेटमा कटुवाल प्रथाकाे सञ्चार कायमै गाउँलेलाई सूचना पुर्याए बापत मासिक  ६ हजार तलव

जाजरकाेटमा कटुवाल प्रथाकाे सञ्चार कायमै गाउँलेलाई सूचना पुर्याए बापत मासिक ६ हजार तलव

जाजरकोट मंसिर २२    वर्तमान समयमा सूचना तथा सञ्चार क्षेत्रको विकासले सिंगो विश्व नै एउटा गाउँमा परिणत भएको छ । एसएमएस, च्याट र भिडियो कल जस्ता स्मार्ट प्रविधिबाट खबर आदानप्रदान गरिन्छ । तर, जाजरकोटको एउटा गाउँमा भने अहिले पनि सूचना प्रवाहको पुरानै शैली कायमै छ । त्यो हो, कटुवाल प्रथा अर्थात् कराएर नयाँ खबर गाउँलेलाई…

भारतकाे दादागिरी विरुद्ध प्रतिवाद गर्न  गुलेली ताकिरहेकाहरुको भित्र कथा, काे हुन् यी महिला ?

भारतकाे दादागिरी विरुद्ध प्रतिवाद गर्न गुलेली ताकिरहेकाहरुको भित्र कथा, काे हुन् यी महिला ?

मंसिर २२ दार्चुला नदीको किनारमा स्थानीय मानिसहरुको हुल छ। नजिकै सशस्त्र प्रहरी पनि। हातमा ढाल समातेका छन्, उनीहरुले। त्यसैबीचमा दुईजना महिला गुलेलीमा ढुंगा राखेर पारिपट्टी ताकिरहेका छन्। अर्का युवक गुलेली नै समातेर बसेका छन्। यो दृश्य केही दिनयता सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। यो दार्चुलास्थित महाकाली नदीको दृश्य हो। उनीहरु महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध निर्माण…

  • समानुपातिक सिट बाँडफाँट कुन दलले कति सिट प्राप्त गरे

    समानुपातिक सिट बाँडफाँट कुन दलले कति सिट प्राप्त गरे

    मंसिर २१ काठमाडौ निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्राप्त गर्ने सिट संख्या निर्धारण गरेको छ । निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक...

  • उधौली पर्व र योमरी पुर्णिमाकाे अवसरमा भोलि सार्वजनिक विदा

    उधौली पर्व र योमरी पुर्णिमाकाे अवसरमा भोलि सार्वजनिक विदा

    मंसिर २१ सल्यान उँधौली पर्व र यःमरि पुर्णिमाको अवसरमा सरकारले यसअघि नै भोलि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । उँधौली पर्व नेपाल साथै संसारभर छरिएर बसोबास गर्ने भुमिपुत्र मूलवासी किराँत समुदायले विशेषतः सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान्...

  • जुम्लाकाे सिञ्जा गाउँ पालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने

    जुम्लाकाे सिञ्जा गाउँ पालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने

    जुम्ला मंसिर २१   सिञ्जा गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने  भएकाे छ । पालिकाको नेतृत्व निर्माणका अभ्यास स्थल, सेवा प्रवाह र विकास निर्माणका सही माध्यमलाई कार्यान्वयन गर्न वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए...