Year: २०७९ मंसिर २५

अधिकारकर्मी विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान २५ मङसिर बुटवल – मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा बुटवलमा एक कार्यक्रमबीच उहाँलाई नगद एक लाख १० हजार रूपियाँ, दोसल्ला र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । पहाडीलाई लुम्बिनी प्रदेश प्रमुख अमिक…

सल्यानमा  प्रथम सताईसी कप तथा बृहत सांस्कृतिक कार्यक्रम उद्घाटन

सल्यानमा प्रथम सताईसी कप तथा बृहत सांस्कृतिक कार्यक्रम उद्घाटन

मंसिर २४, सल्यान सल्यानको कुमाख गाउँपालिका वडा नं. ६ को मेल्टाकुरामा प्रथम सताईसी कप तथा बृहत साँस्कृतिक कार्यक्रम उद्घाटन भएकाे छ। ४ दिन सम्म सञ्चालन हुन लागेकाे प्रथम सताइसी कप तथा बृहत साँस्कृतिक कार्यक्रमकाे उद्घाटन कुमाख गाउँपालिका सल्यानका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र बहादुर चन्दले गरेका हुन। खुल्ला वडास्तरिय   भलिबल प्रतियोगिता अन्तर्गत सल्यान सहित नवलपरासी, सुर्खेत,…

  • कालिकोटमा डोजर दुर्घटना हुँदा  २ जनाको मृत्यु,३ वेपत्ता

    कालिकोटमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु,३ वेपत्ता

    २४ मंसिर,कालिकोट । जिल्लाको कर्णाली करिडोर अन्तरगत रेगिंल सडकखण्डमा स्काभेटर डोजर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । घटनामा ३ जना वेपत्ता भएका छन भने ३ जना घाईते भएका छन । फुकोट हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर...

  • सदाबहार खस–आर्य कोटा

    सदाबहार खस–आर्य कोटा

    मंसिर २४ सल्यान नेपालको इतिहास र वर्तमान अवस्था हेर्दा यो देशमा एकाध अवस्थामा बाहेक प्रायः राज्यको बागडोरमा एउटै समुदायको हालिमुहाली रहेको छ । देशको प्रमुख धर्म, राजनीतिक व्यवस्था, सामाजिक एवं सांस्कृतिक संरचनाले पनि एउटै समुदायलाई सधैँ उच्च स्थान दिएको छ...

  • रामनगर सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा सम्पन्न २०७९ मङ्सिर २४ अनिता चौधरी रामनगर सहकारी संस्था लिमिटेड सैनामैनाको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको साधारणसभाको सैनामैना नगरपालिकाका प्रमुख...

  • २० बर्ष लामाे समय लाग्याे  दरद लिपिको दमाई मातृभाषा पाउन

    २० बर्ष लामाे समय लाग्याे दरद लिपिको दमाई मातृभाषा पाउन

    मंसिर २४ सल्यान आज भन्दा करिब २० वर्षअघिकाे कुरा हाे । चक्रमान विश्वकर्माले सुचना दिए अनुसार TU का प्राध्यापक डा. राजाराम सुवेदीसँग रहेछ । प्राध्यापक निवास खाेज्दै पुगेँ । म बिहानै पुगेँ, उहाँ खाँटी पण्डित भएकोले झन्डै ४५ मिनेट जति...

  • गुलेली र नाला पानी

    गुलेली र नाला पानी

    मंसिर २४  पुर्वी रुकुम  उपेन्द्र लाल कामी बिरासत जोगाउदै इतिहासको वीर बलभद्रका सन्ततीहरु छिमेकीले मिच्दै आएको बिस्तारवादले थिच्दै आएको मातृ भूमिको सीमा रक्षा गर्न नाला पानी लडाइँको झल्को दिने गरि सुस्ता, लिपुलेक, कालापानीकी चेली सिमाना रक्षाको खातिर उठाइन् गुलेली !...

Page 1 of 421234Next ›Last »